add

Category - कृषि

कृषि विशेष स्थानीय खबर

सांघाईबाट चिया बगान फिर्ता गर्न माग

झापा, ४ जेठ । त्रिवे‌णी सांघाई ग्रुपले‌ व्यवस्थापन गर्नुको‌ सट्टा झन्–झन् लथालिंग बनाउन थाले‌पछि सर‌कार‌ी चिया बगान र‌ प्रशो‌धन कार‌खाना सांघाई ग्रुपबाट फिर्ता...

अर्थ कृषि

इलाममा चियाखेती सिक्न विभिन्न जिल्लाका किसान

इलाम, ३० बैशाख । गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र...

कृषि विशेष स्थानीय खबर

हल्दिबारी वडा नं. ४ किसानलाई सबल बनाउँदै

द्रोण अधिकारीहल्दिबारी, २३ बेैशाख । ‘समृद्ध वडा सवल वडाबासी’ अभियान चलाइ रहेको झापाको हल्दिबारी ४ नम्बर वडाले व्यावसायिक कृषि उत्पादन अनुदान वितरण गरेको छ ।...

अर्थ कृषि विशेष

चिया श्रमिकले तोकिएको ज्याला नपाउँदा आन्दोलन

किरण पौड्याल इलाम, १६ वैशाख । चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न...

कृषि विशेष स्थानीय खबर

न्यूनतम ज्याला नपाएको भन्दै आन्दोलन सुरू, पूर्वका चिया बगान तथा उद्योगहरू बन्द

द्रोण अधिकारी भद्रपुर, २४ चैत्र । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै चैत्र १७ गतेदेखि चरणबद्ध आन्दोलन...

कृषि स्थानीय खबर

अर्जुनधारा नगरपालिका र पूर्वाध डेरी बीच ९ बुँदे सम्झौता

अर्जुनधारा, २३ चैत । अर्जुनधारा नगरपालिकाका र पूर्वाध कृषि सहकारी संस्था बीच ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रमको समूह...

कृषि स्थानीय खबर

गौरादहमा जैविक मल उत्पादन तालीम

सान नेपालगौरादह, २२ चैत । गौरादह नगरपालिका वडा नं. १ स्थित वडा कार्यालय सभाहलमा जैविक मल उत्पादन सम्बन्धि दुई दिने तालिम सुरु भएको छ । गौरादह सामुदायिक कृषि...

कृषि राजनीति

प्रदेशलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार क्रियाशील

धनकुटा, ९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कृषि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै प्रदेशलाई समृद्ध बनाउने अभियानमा प्रदेश सरकार क्रियाशील...

कृषि स्थानीय खबर

माटो सुधारका कमल गाउँपालिकाले दियो कृषकलाई कृषि चुन

झापा, ६ चैत । झपाको कमल गाउँपालिकाले माटोमा अम्लियपन बढेपछि कृषकलाई कृषि चुन प्रयोगमा सहयोग गरेको छ । कृषि उपज उत्पादन बृद्धिका लागि विगत लामो समयदेखि प्रयोगमा...

कृषि समाज

किसानको कोटामा मन्त्रीको मस्तीः आज विदेश भ्रमणको तयारी

काठमाडौं, २ चैत । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् । मन्त्री खनाल २० सदस्यीय टोलीको...