
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: कृषि
भद्रपुर, १४ वैशाख । झापा उद्योग बाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न कृषकलाई निःशुल्क रूपमा तरकारीको बीऊ बिजन वितरण गरेको…
द्रोण अधिकारीभद्रपुर, ११ बैशाख । भद्रपुर–१ हिमाली चौक पृथ्वीनगरका ३१ वर्षीय विमल श्रेष्ठ रोजगारीका शिलशिलामा ८ वर्ष परदेशी भूमिमा पसिना…
पाँचथर, ८ बैशाख । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था…
टीका खतिवडाइलाम, ७ बैशाख । देशैभरको बन्दाबन्दी ९लकडाउन० का कारण बेला भएको चिया टिप्न नपाउँदा छिप्पिएला भन्ने चिन्तामा रहेका इलामका…
द्रोण अधिकारीभद्रपुर, ४ वैशाख । कृषिमै भविश्य बनाउन चाहने श्रमजीवि झापाली पौरखी किसानका उत्पादन बजारमा जान नसकेपछि वर्षभरीको आम्दानीको श्रोत…
सन्तोष शर्माबनियानी, ३० चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा…
द्रोण अधिकारीभद्रपुर, २९ चैत । तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकाम्स किशान आफ्नो उत्पादन बेच्न नपाएपछि निराश…
सन्तोष शर्माबिर्तामोड, १६ चैत । झापाको बिर्तामोड नगरपालिकाले आजदेखि घर–घर विषादीरहित सागसब्जी पु¥याउन शुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको…
झापा, १५ चैत । लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ…
झापा, १४ चैत । कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि…