
बिर्तामोड, ३ माघ । नेकपाको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले विशाल दाहाल (एलेक्स क्षेत्री) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
यसअघि केन्द्रीय विभाग सदस्य रहेका झापाका क्षेत्री केन्द्रीय सदस्य मनोनित भएका हुन् । अर्जुनधारा निवासी क्षेत्री विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनी दुई दशक अघिदेखि पार्टीमा आवद्ध छन् ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

