झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

तित्राकसले‌ के‌ भन्यो‌, कसले‌ के‌ भने‌न, को‌ के‌ गदैर्‌छ, कसले‌ के‌ गर‌े‌न, फलानो‌ बदमास छ, ढिस्को‌ फटाहा… इत्यादिको‌ निधिखो‌जी यी पत्रकार‌हरुलाई किन चाहिएको‌ ? कर्मचार‌ीले‌ काम गर‌े‌नन्, सर‌कार‌सँग कुनै‌ यो‌जना छै‌न, मुहानमा बसे‌काहरु सबै‌को‌ ध्यान सर‌कार‌ी पै‌सालाई कसर‌ी तर्कार‌ी बनाउने‌ भन्ने‌ मात्रै‌ छ भने‌र‌ आर‌ो‌प लगाएका छन् । चाहिने‌ नचाहिने‌ नानाथर‌ी कुर‌ाको‌ शो‌धखो‌ज गर‌्या छन् । दुनियाँको‌ गिदी चाटे‌का छन् । हो‌हल्ला मच्चाएका छन् । सानो‌ कुर‌ा पाए भने‌ उर‌ालधुर‌ाल गर‌े‌र‌ कसै‌ले‌ सगर‌माथा भन्दा अग्लो‌ बनाएका छन्, कसै‌ले‌ के‌चनाकवल भन्दा हो‌चो‌ बनाएका छन् । दे‌श दुनियाँ थान्कामा बस्नु पर्छ भन्या छन्, आफू थान्कामा बस्नु छै‌न । कुर‌ो‌ छिर‌ो‌ले‌को‌ छ, गिजो‌ले‌को‌ छ, गो‌प्य कुर‌ालाई पनि बाटामा पुर‌्याएर‌…

Read More

झापा, १७ असोज । भारतको बिहार तथा आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि परेको छ । यसैका कारण आइतबार बिहान प्रदेश १, २ तथा बाग्मती प्रदेशमा बदली भएको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो मुलुकका धेरै स्थानमा वर्षा हुनेछ । राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

Read More

झापा, १७ असोज । जिल्ला प्रहरी कार्यालय झापाले फरार दुई अभियुक्तलाई पक्राउ गरी कारागार चलान गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत प्रहरीले पक्राउ गरेको दुवै अभियुक्तलाई झापा जिल्ला अदालतले कारागार पठाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साबिक तोपगाछी–५ का ३६ वर्षीय वीरु भन्ने विक्रम लिम्बु र साबिक शान्तिनगर गाविस–१ का ६२ वर्षीय अग्नि लावतीलाई इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरी झापा अदालतमा उपस्थित गराएको थियो । सर्वोच्च अदालतको आदेश अनुसार अभियुक्तहरूलाई झापा कारागार चलान गरिएको छ । लिम्बुलाई नकबजनी चोरी मुद्दामा ९ महिना कैद र ५५ हजार २ सय जरिवाना तोकिएको छ…

Read More

झापा, १७ असोज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो । भत्किएको सडक चाँडो सञ्चालन गर्नरगराउन सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गरिएको इलाम नगरपालिकाले जनाएको छ । भानुपथबाट चोकबजारतर्फ आउने साना गाडीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने र भानुपथबाट चोकबजार्रतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी…

Read More

झापा, १७ असोज । एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सुझाव दिने क्रममा पदाधिकारीको संख्या बढाउनुपर्ने र सबै पक्षका नेताहरूलाई समेटेर बलियो पार्टी बनाउनुपर्ने बताएका छन्। अध्यक्षसहित कम्तीमा पदाधिकारीहरू सर्वसम्मत चयन गर्ने व्यवस्था गरिए पार्टी बलियो हुने उनीहरूको सुझाव छ। १०औं महाधिवेशनलगत्तै निर्वाचनमा जानुपर्ने भएकाले विधान महाधिवेशनबाटै पदाधिकारी संख्या थपेर आगामी नेतृत्व चयन सर्वसम्मत बनाउने प्रयास थालिएको हो। विधान महाधिवेशनमा पार्टी नेतृत्वले अध्यक्षसहित १३ पदाधिकारी प्रस्ताव गरेको भए पनि देशभरका ६ हजार प्रतिनिधिले समूहगत रूपमा छलफल गर्दा पदाधिकारीको संख्या…

Read More

झापा, १७ असोज । मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ। विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन्। ‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र हेर्दा यो प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको छ,’ प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले भने, ‘नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक…

Read More

झापा, १७ असोज । ‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा प्रतिवाद गर्नुभएको थियो । ‘पत्रकारहरुले मलाई खुब लखटे, तर वर्तमान शेरबहादुर सरकारले मनपरी गरे पनि आलोचना गर्दैनन् ।’ –एमाले अध्यक्ष केपी ओलीले सम्पादकहरुकै भेलामा गत साता असन्तुष्टि जनाउनुभयो । ‘संसदीय व्यवस्थाले नयाँ राजाहरु जन्मायो, नयाँ सामन्त सिर्जना ग–यो, राजा सच्चिएर आउँछन्, कम्युनिस्टहरुलाई सम्मान दिन्छन् भने हामी सहकार्य गर्न तयार छौं ।’ –पूर्वमाओवादी नेता मोहन वैद्यले अन्तर्वार्तामा…

Read More

झापा, १७ असोज । ठूलो सङ्ख्यामा हुने दुर्घटना उपचार केन्द्र अर्थात् ‘मास क्याजुलिटी ट्रिटमेन्ट सेन्टर’का रूपमा प्रस्ताव गरिएकोे वीरेन्द्र अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । महामारी तथा प्राकृतिक विपत्को समयमा एकै पटक छ हजार जनालाई प्राथमिक उपचार गर्न मिल्ने गरी प्रस्तावित सो अस्पतालको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक बजेटको सुनिश्चितताका लागि नेपाली सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषको संयुक्त लगानीमा निर्माण प्रस्ताव गरिएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले नेपाली सेनाको मह७ष्नचबखभसवाकाङ्क्षी आयोजनाका रूपमा निर्माण गर्न लागिएको सो अस्पतालको बजेट सुनिश्चितताका लागि सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।…

Read More

बिर्तामोड, १६ असोज । झापामा आज विश्व अहिंसा दिवस मनाइएको छ ।श्रीकृष्ण प्रणामी युवा परिषद झापाको समन्वय तथा चारपाने प्रारम्भिक समितिको आयोजनामा आज शनिबार विश्व अहिंसा दिवस मनाइएको हो । सो अवसरमा चारपानेमा कोणसभा तथा दीप प्रज्वलन गरियो । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ । सो अवसरमा परिषद झापाका अध्यक्ष टहलदास ओलीले दिगो शान्ति बिना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ विश्वभरकै सरकार र राजनीतिक दलहरुको ध्यान जानुपर्ने बताए । कार्यक्रममा परिषदका केन्द्रिय सदस्य दिपक दिनेश दाहाल चारपाने प्रा.सका अध्यक्ष…

Read More

झापा, १६ असोज । ६६ औँ प्रहरी दिवसको अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस प्रतियोगिता आज सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्रनामनि अरुणकुमार बिसीको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा ब्याडमिन्टनतर्फ १६ टिम, डबल टेबलटेनिस तर्फ १५ टिम र सिंगल टेबल टेनिस तर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो । डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्रउ जनार्दन जिसी र प्रज जनम राई रहेका छन् भने उपबिजेता हुने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रनि खगेन्द्र एक्तेन र प्रनानि बुद्धी दराई रहेका छन् । त्यस्तै डबल टेबलटेनिस…

Read More