झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर‌, १६ साउन । यहाँस्थित चन्द्रगढी एयर‌पो‌र्ट के‌ही महिना यता स्तर‌ीकर‌णको‌ चर‌णमा छ । साविक र‌न–वे‌को‌ दुबै‌तर्फ गर‌ी ५ मिटर‌ चौ‌डाइ थपिएर‌ ३५ मिटर‌ गरि‌ंदै‌छ भने‌ १ हजार‌ ५ सय मिटर‌ लम्बाइमा कंक्रिट ओ‌भर‌–ले‌को‌ काम हाल चलिर‌हे‌को‌ छ । कूल १० कर‌ो‌ड २३ लाख ५२ हजार‌ ४ सय ६२ रुपै‌याँ लागतको‌ सो‌ निर्माण कार्य १ वर्षमा सक्ने‌गर‌ी गौ‌र‌ी पार्वती÷ दे‌व सयर‌ (जे‌भी)ले‌ गत फागुन ३० गते‌ सम्झौ‌ता गर‌े‌को‌ नागरि‌क उडड्यन कार्यालय–भद्रपुर‌ले‌ जनाएको‌ छ । त्यसै‌गर‌ी, जहाजको‌ पार्किङ एरि‌या पनि विस्तार‌ गर‌े‌र‌ साविकको‌ ४५x३० मिटर‌लाई दो‌ब्बर‌ बनाइँदै‌छ । गत असार‌ १७ गते‌ सक्ने‌गर‌ी भइर‌हे‌को‌ सो‌ काम ३ कर‌ो‌ड ४१ लख ८८ हजार‌ ३ सय १९…

Read More

र‌ाबाश भद्रपुर‌ नगर‌पालिकाले‌ स्थानीय सर‌कार‌को‌ है‌सियत प्राप्त गर‌े‌पछिको‌ दो‌स्रो‌ वार्षिक बजे‌ट एवम् नीति तथा कार्यक्रम प्रकाशमा ल्याइसके‌को‌ छ । र‌, तिनमा नगर‌पालिका क्षे‌त्रभित्रका सञ्चार‌ तप्का बाहे‌क साना–ठूला प्रायः सबै‌ तप्कालाई समे‌टे‌को‌ छ । झापाका अन्य प्रायः नगर‌ तथा गाउँपालिकाले‌ सञ्चार‌ क्षे‌त्रको‌ वृत्ति विकासलाई सम्बो‌धन गर‌े‌को‌ पाइएको‌ छ । तर‌, जिल्ला सदर‌मुकाम र‌हे‌को‌ जे‌ठो‌ नगर‌पालिका भद्रपुर‌ले‌ उसको‌ आव २०७६÷’७७ को‌ नीति, यो‌जना तथा कार्यक्रममा ‘सञ्चार‌ क्षे‌त्रको‌ विकास तथा क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन तथा पत्रकारि‌ता पुर‌स्कार‌ प्रदान गनेर्‌’ गो‌लमटो‌ल वाक्य लिपिबद्ध गर‌े‌र‌ सञ्चार‌ वा सूचनासे‌वा जस्तो‌ समाजको‌ महत्वपूर्ण तप्कालाई कर‌ै‌ले‌ मान्यता दिएजस्तो‌ गर‌े‌को‌ छ । नीति, यो‌जना तथा कार्यक्रमको‌ किताबमा छापिएको‌ माथि उल्ले‌खित भनाइको‌…

Read More

भद्रपुर, १७ साउन । गैर नेपाली नागरिकलाई नागरिकता वितरण गरेको प्रकरणमा जिल्ला प्रशासन कार्यालय झापाका केही कर्मचारी र जनप्रतिनिधिमाथि अनुसन्धान भइरहेको बेला भद्रपुर–९ मा भने भारतीय मुलका नेपाली नागरिकताधारीहरूसित रकम असुल्न थालिएको छ । कागजात मिलाएर नेपाली भइसकेका अधिकांश व्यक्तिसित नागरिकता खारेज हुन लागेकोले रोक्न तथा वडाध्यक्ष लगायत कर्मचारी बचाउन भन्दै केही व्यक्तिहरूले ५ हजारदेखि १५ हजारसम्म असुल्न थालेको समचार स्रोतको दाबी छ । राजनीतिक खोल ओडेर सत्तासिन दल तथा प्रतिपक्षी दल सम्बद्ध केही व्यक्तिले मिलिभगतमा पैसा कमाउन भारतीय मुलका नेपालीसित रकम असुल्न थाले पनि झापा प्रहरी प्रशासन बेखबर छ । कागजात मिलाएर नागरिकता लिएका भारतीय मुलका १५० बढी व्यक्तिको…

Read More

काठमाडौँ, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको दलका रूपमा व्याख्या गरेको छ । नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ । सो प्रतिवेदन हालै प्रकाशित भएको छ । वर्गीय तथा सामाजिक उत्पीडनमा परेका सबै उत्पीडित वर्ग, समुदाय, देशभक्त शक्तिहरू र आमजनसमुदायको हितको समेत प्रतिनिधित्व नेकपाले गर्छ । राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्ने पार्टी नेकपा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माणतर्फ अगाडि बढ्ने पार्टीको मुख्य कार्य्दिशाका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको…

Read More

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’ (काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा काम नगर्ने प्रवृत्ति रोक्नका लागि मोबिलाइजेसन खर्चमा कडाइ गर्नुपर्ने बताएका छन् । कुनै पनि आयोजना ठेक्का लागेपछि सुरुमै ‘मोबिलाइजेसन कस्ट’ बापत २० प्रतिशत रकम दिने व्यवस्था छ । यही व्यवस्थाको फाइदा उठाउँदै ठेकेदारले पेश्की रकम अन्यत्र लगाउने र मूल काम नगर्ने प्रवित्ति छ । ‘मोबिलाइजेसन कस्ट’ लिने र काम अड्काउने भइरहेको छ, यसमा तपाईँहरुले कडाइ गर्नुहोस्, कामको जिम्मा लिएपछि समयमा…

Read More

काठमाडौँ, १६ साउन । तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा कब्जामा रहेको बताए । उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले २०५८ सालदेखि नै पाएका छैनन् । द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो । माओवादीले शान्ति प्रक्रियासँगै व्यक्तिको कब्जा जग्गा फिर्ता गरेको छ । तर विश्वविद्यालय र आश्रमको जग्गा भने फिर्ता नगरेको तत्कालीन माओवादीका जिल्ला नेताले बताए । आजको अन्नपूर्ण पोस्ट्…

Read More

काठमाडौँ, १६ साउन । पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभि महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाए । कार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डा प्रवेश भएनन् । बैठककै सुरुमै पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरु सहभागी नहुने बताएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १६ साउन । चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कामान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् । चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यालाई जिम्मेवारीबाट हटाएर खुला मोर्चामा पठाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

भद्रपुर, १६ साउन । नेपाल जेसीजको क्षेत्र क सम्मेलन भद्रपुरमा भदौ २० र २१ गते सम्पन्न हुने भएको छ । भद्रपुर जेसीजको आतिथ्यमा सर्लाहीको मलंगवा पूर्वमा रहेका ३९ वटा शाखाका करिव ८ सय प्रतिनिधिको सम्मेलन हुने भएको हो । आयोजक भद्रपुर जेसीजले आज पत्रकार भेटघाटको आयोजना गर्दै ४५ लाख खर्चको अनुमान सहित सम्मेलनमा सहभागीहरूले बस्नका लागि चन्द्रगढी भद्रपुर बजार क्षेत्रमा रहेका होटलहरूमा ४५० जना र अन्यलाई मेचीनगरको धुलावारी र चारआलीमा राखिने प्रबन्ध सहितको प्रारम्भिक तयारी बारे जानकारी दिएको छ । भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा सम्मेलन निर्देशक वसन्त पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अहिलेसम्मको सम्मेलत तयारी वारे प्रचार—…

Read More

ताप्लेजुङ, १६ साउन । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ । उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा विष सेवन गरेकाले अस्पताल भर्ना गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More