Browsing: स्थानीय खबर

बिर्तामोड, २१ साउन । झापाको भद्रपुरमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ । सर्पदंशबाट भद्रपुर–१ का ७२ वर्षीय पदम बहादुर…

झापा, २१ साउन । राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल…

झापा, २० साउन । झापाको कन्काई नगरपालिका–५ चत्रामारीका सोमनाथ अधिकारीको घरमा आगलागी हुँदा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ…

झापा, २० साउन । ५२ वर्षीय गो‌बिन्द पौ‌डे‌लले‌ ने‌पाल चिया विकास निगम अन्तर‌गतको‌ बनेर्‌ बनेर्‌ चिया कमानमा मजदुर‌ी गर‌े‌को‌ चार‌…

झापा, २० साउन । गत भदौ‌ १ गते‌बाट लागू भएको‌ नयाँ कानूनमा पुरुषले‌ पनि सम्बन्ध विच्छे‌द गर्न पाउने‌ व्यवस्था भएपछि…

बिर्तामोड, २० साउन । । बिर्तामोडमा रगत अभाव भइरहेको बेला इनरवील क्लव बिर्तामोड मिडटाउनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।…

बिर्तामोड, २० साउन । एकीकृत सम्पत्ति करका नाममा बृद्धि गरिएको कर फिर्ता लिन माग गर्दै अर्जुनधारा नगरपालिका अन्तरगत नेपाली कांग्रेसका…

भद्रपुर, २० साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिकाको प्रथम भेलाले घनश्याम अर्यालको अध्यक्षमा ११ सदस्यीय समिति सर्वसम्मत…