Browsing: स्थानीय खबर

झापा, २७ साउन । बिर्तामोड नगरपालिका अन्तरगत रहेको तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ ।…

चन्द्रकला भण्डारी झापा, २६ साउन । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको…

झापा, २६ साउन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । संविधानसभाका दुइटै…

झापा, २६ साउन । झापाको हल्दिवारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक बनबाट अबैध भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन्…

झापा, २५ साउन । वै‌दे‌शिक र‌ो‌जगार‌ीका लागि विदे‌शिने‌ युवाको‌ पक्षमा दे‌खिने‌गर‌ी अने‌कौ‌ं महत्वाकांक्षी निर्णय गनेर्‌, तर‌ कार्यान्वयनमा तदारुकता नदे‌खाउने‌ सम्बद्ध…

बिर्तामोड, २५ साउन । प्रजातन्त्र सेनानी टुङ्गबहादुर बस्नेतको ९७ वर्षको उमेरमा निधन भएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत…

भद्रपुर, २५ साउन । मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि…

कनकाई, २५ साउन । झापा क्षेत्र नम्बर–४ मा सबैभन्दा बढी क्षेत्रफल भएको बहु उपयोगी सामुदायिक भवन निर्माण भइरहेको छ ।…