Browsing: स्थानीय खबर

कचनकवल, १ असार । बनियानी बजारकी मुनामाया भट्टराई ३९ वर्षकी भइन् । दुई वर्षअघि पाठेघरमा निक्कै पीडा भएपछि उनले चिकित्सकसँग…

खुदुनाबारी, १ असार । बिर्तामोड–४ मा स्थापित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र खुदुनाबारीमा एकदिवसीय वित्तिय साक्षरता गोष्ठि…

द्रोण अधिकारीभद्रपुर, १ असार । भद्रपुर नगरपालिका क्षेत्रमामा भइरहेको सडक स्तरीकरणको काम अन्र्तगत बेस ग्राभेलको कार्य गुणस्तरहीन पाइएको छ ।…

दमक, १ असार । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश…

सिरहा, १ असार । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा…

झापा, १ असार । शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज झिलझिलेमा सूचना सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । सझामञ्च…

भद्रपुर, ३१ जेठ । यहाँस्थित मे‌ची बहुमुखी क्याम्पस विश्वस्तरीय शै‌क्षिक गुणस्तर मापदण्डमा प्रवे‌श गनेर्‌ संघारमा रहे‌को‌ छ । त्रिभुवन विश्वविद्यालयले‌…

बिर्तामोड, ३१ जेठ । उपचारका क्रममा मृत्यु भएकी विवीता तामाङको एपिन्डीसको शल्यक्रिया नगरिएको कनकाई हस्पिटल बिर्तामोडले जनाएको छ । सूर्योदय…

प्रशान्त पुष्प रिजालसमाजमा वर्ग त्यसै स्थापित भएको हँुदैन । यो कुनै लोकसेवामा प्रतिस्पर्धा सफल हुने उच्च योग्य हुने, असफल हुने…