Browsing: स्थानीय खबर

बिर्तामोड, ८ असोज । झापा मेचीनगर–१० बाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । स्थानीयबासी नारायण गुरुङको घरमा तास खेलिरहेको…

गौरादह, ७ असोज । उर्लाबारी–८ अठियाबारीमा सुयल थापा बन्धुहरुको प्रथम केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । सुयल थापाहरुको भेलाले तदर्थ…

बिर्तामोड, ७ असोज । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा सञ्चालित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा ८ लाख…

शिवसताक्षी, ७ असोज। झापाको‌ ऐ‌तिहासिक धार्मिक पर्यटकीय क्षे‌त्र सताक्षीधाममा विद्युत् पुगे‌को‌ छ । पूर्व–पश्चिम र‌ाजमार्ग झिलझिले‌दे‌खि ५ किलो‌मिटर‌ दक्षिण चुर‌े‌ पहाडको‌…

भद्रपुर, ७ असोज । समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत…

भद्रपुर, ६ असोज । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका…

भद्रपुर, ६ भदौ । शाह इन्जिनियरिङ निर्माण सेवाको निर्माण कार्यमाथि गुणस्तरीयताको प्रश्न उठेको छ । उपल्लो सेटिङमार्फत सरकारी भौतिक संरचना…