
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
झापा, १८ चैत । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।…
भद्रपुर, १८ चैत । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पु¥याएको छ । शुक्रबार राति…
झापा, १८ चैत । वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ ।…
भद्रपुर, १७ चैत । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह शुरु गरेको छ । कार्यालय परिसरमा…
भद्रपुर, १७ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा…
बिर्तामोड, १७ चैत । झापाको बिर्तामोडमा आजदेखि वडास्तरीय फुटसल प्रतियोगिता शुरु हुँदैछ । फुटसल खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादन गर्ने…
झापा, १७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । देशभर दुई हजार ३७ परीक्षा…
वियल राई निर्देशित चलचित्र ‘द वेष्ट पर्शन’ झापाकाे राजगड स्थित एभरेस्ट डिजिटल सिनेमा हलमा प्रदर्शन गरिएकाे छ । तुलसी मिश्रकाे…
सन्तोष शर्मा कनकाई, १५ चैत । झापाको कनकाई नगरपालिका नगर क्षेत्रमा भवन संहिता पालनामा लागि परेको छ । नगर क्षेत्रमा…
बिर्तामोड, १६ चैत । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक…