Browsing: स्थानीय खबर

बिर्तामोड, ७ माघ । कम्बोडियामा आगलागीमा ज्यान गुमाएका बिर्तामोड–१ का निराकार पाण्डेको आज अन्त्येष्टि गरिएको छ । कनकाई माई आर्यघाटमा…

भद्रपुर, ७ माघ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको पाँचौं अधिवेशनबाट होमराज खतिवडा र राजु वराल अध्यक्षमा सर्वसम्मत चयन…

धुलाबारी, ७ माघ  । मे‌चीनगर‌का व्यवसायीहरुको‌ छाता संगठन मे‌ची उद्यो‌ग वाणिज्य संघको‌ निर्वाचन मिति नजिकिएसँगै‌ र‌ाजनीतिक दलहरु उम्मे‌दवार‌ छान्ने‌ कसर‌तमा…

शनिश्चरे, ५ माघ । अर्जुनधारा प्रेस क्लब झापाको कार्यालय भवन निर्माण गर्नका लागि समिति गठन भएको छ । क्लबका अध्यक्ष…

बिर्तामोड, ५ माघ । झापाको बिर्तामोड नगरपालिकाले विगत तीन वर्षयता आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । कृषकलाई आलुको बिऊ,…

झापा, ५ माघ । झापाको कनकाई नगरपालिका यतिबेला सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियानमा जुटेको छ । नगरबाट प्रवाह हुने…