
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्थानीय खबर
झापा, २९ फागुन । आदिवासी जनजाति महासंघ मेचीनगर–१४ ले एक दिवसीय खाना महोत्सवसहित लोक–सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ…
भद्रपुर, २९ फागुन । जेष्ठ नागरिक जिल्ला संघ झापाले ९ औं वार्षिक सभाका अवसरमा विर्तामोडमा विविध कार्यक्रम सम्पन्न गरेको छ…
भद्रपुर, २९ फागुन । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ भद्रपुर ९ को सभापतिमा विनिता गौतम निर्विरोध चयन भएकी…
झापा, २९ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना ९एमसीसी० लिइएको बताएका छन् ।…
बनियानी, २८ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम…
फोटो : लक्ष्मण लिम्बू बिर्तामोड , २८ फागुन। ‘ नेपाल आईडल सिजन– ४ ‘ का फाइनललिस्ट विर्तामोडका नामगेल तामाङ लाई…
भद्रपुर, २८ फागुन । झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ । भद्रपुर नगरपालिकाको १० नम्बर वडा…
बिर्तामोड, फागुन २८ । घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ…
बिर्तामोड, २८ फागुन । नेपाल अलैंची व्यवसायी महासंघले दुई पत्रकारसहित छ जनलाई सम्मान तथा पुरस्कृत गरेको छ । महासंघको आज…
झापा, २८ फागुन । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान…