Browsing: समाज

काठमाडौं, ३० भदौ । नेपालमा कोरोना भाइरस ९कोभिड(९० बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

आदरणीय सम्पूर्ण नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुअहिले हाम्रो जनजीवनमा कोरोना महामारीले नराम्रो असर पार्ने गरी समस्या बढिरहेको यहाँहरुलाई विदितै छ ।…

झापा, ३० भदौ । वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख…

झापा, ३० भदौ । झापामा कम्तिमा १४ सय जना एकैसाथ राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्था भएको छ । यसका साथै…

झापा, ३० भदौ । भ्वाइस अफ गनगाई कम्युनिटीले एकाउन्ट सफ्टवेयर लन्च गरेको छ । कम्युनिष्टीका हरेक गतिविधिलाई पारदर्शी बनाउन एकाउन्ट…

खोटाङ, ३० भदौ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो ।…

सिन्धुपाल्चोक, ३० भदौ । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको…