Browsing: समाज

झापा, ७ असार । कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख…

झापा, ७ असार । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले गम्भीरतापूर्वक…

झापा, ७ असार । भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ ।…

झापा, ७ असार । नेपालसँग पनि आठ महिनायता कालापानी क्षेत्रमा भारतको विवाद चर्किएको छ। विवाद समाधान गर्न नेपालले अघि सारेको…

भद्रपुर, ६ असार । लायन्स क्लब अफ भद्रपुरको प्रेसिडेन्टमा योगेन्द्र पौडेलले जिम्मेवारी पाएका छन् । हालका प्रेसिडेन्ट यामबहादुर श्रेष्ठले नव…

झापा, ६ असार । नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नियमित प्रेस…

झापा, ६ असार । भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण…

रोचक जोशीसूर्यसंगै उठ्छु म दिनभरिकर्म बोकी हिँड्दैछुचन्द्रमाको शीतलतामाभबिष्य बारे सोच्दैछु,किनकी मेरो लडाई मसंगै छ हिँड्दैछु ,लड्दैछु, खसीफेरि उठ्दैछुसाहस बटुल्दै, चोट…

भद्रपुर, ६ असार । कम्युनिस्ट राजनीतिमा नीति र सिद्धान्त बिर्सदै जाँदा पूजीवादी प्रबृत्ति हाविहुँदै गएको झापाली कम्युनिष्टका अनुयायीहरूले बताएका छन्…

झापा, ६ असार । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)…