Browsing: समाज

विराटनगर,२० चैत्र । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र १९ गते प्रतिबन्धित लागु पदार्थ सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको…

झापा, २० चैत । तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स–रे गरिएको छ । शरीरको पोर्टेबल एक्स–रे…

कनकाई, १९ चैत । झापाको कनकाई नगरपालिकाले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नगरले…

टक्सार (भोजपुर) १९ चैत । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा…

प्रेम अधिकारीइलाम, १९ चैत । नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने…

चन्द्र पन्दाकताप्लेजुङ, १९ चैत । ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा…