
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: विचार
शेखर पाण्डेछेपारोसंग रंग बदल्नसक्ने गुण हुन्छ । विज्ञानका अनुसार, छेपारोको शरीरमा भएको ’क्रोमाटोफोर्स’ नामक विशेष प्रकारको कोषले रंग बदल्ने कार्यलाई…
हिजोदेखि हराएको धनजिते घरमा आएन । किन न आओस् त पाँच दिन भइसक्यो ।रक्सीले उसलाई छोडेको छैन ।आजसम्म पनि उ…
टिकार्जुन शिवाकोटीअर्थतन्त्रलाई चलायमान बनाउनका लागि भोलिका दिनहरु नेपालको लागि निकै चुनौतीपूर्ण रहेको छ । किनभने आज नेपाल पुरै अन्तर्राष्ट्रिय समुदाय…
अमित संग्रौलाकोरोना भाईरस कोभिड–१९ महामारीको असरका कारण देश नै लगभग ठप्प बनेको अवस्था छ । धेरैले दैनिक रोजगारी गुमाउन पुगेका…
शालिक भट्टराई ‘अन्तरे’बत्तिस तेत्तिस सालताका गाँउघरमा रेडियो सुन्न र देख्नलाइ नै दुर्लभको विषय थियो । हुनेखाने, देशपरदेश घुमेका लाहुरे परिवारका…
नवेश गुरुङआजको दिन विशेषत २६४४ औँ बुद्ध जयन्ती, २६०९ औँ बोधिलाभ पुर्णिामा, २५६४ औँ महापरिनिर्भाणा प्राप्तिको दिन हो । आज…
अमित संग्रौलाबिदेशमा सबथोक छ । दुख छ । परिवारको माया छ । देशप्रतिको प्रेम छ जति टाढा गए पनि आफ्नो…
राजेन्द्र किराँती विषय प्रवेशःआज कोभिड–१९ विश्वकै साझा दुस्मन बनिरहेको छ । यस्तो महासङ्कटको बेला सबैखाले स्रोतसाधनको समुचित उपयोग गर्दै एकताबद्ध…
बुद्धराज वाग्लेमामु ए मामु…मामुले भित्रैबाट जवाफ दिनुभयो, “कहाँँ पुगेर आइस् ? हात धोएर मात्र भित्र आइज है ।” म सागसब्जी…
द्रोण अधिकारीविषय प्रवेश : नेपाली पत्रकारिताको विकासक्रमलाई हेर्दा राजधानी काठमाण्डौ पछाडि उल्लेखनीय योगदान गर्ने नेपालका जिल्लाहरू मध्ये पूर्वी नेपालको झापा…