
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: स्वास्थ्य
झापा, १२ फागुन । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको…
भद्रपुर, ११ फागुन । झापाको भद्रपुर नगरपालिकाले आज यहाँका मासु पसल र मिठाइ पसलको अनुगमन गरेको छ । उपप्रमुख राधा…
झापा, १० फागुन । अस्वस्थ जीवनशैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अस्वस्थ आहार (नूनिलो खानेकुरा), मोटोपना र शारीरिक…
काठमाडौँ, १० फागुन । सरकारले चालु आर्थिक वर्षभित्र मुलुकलाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रम…
झापा, ८ फागुन । हरेक कार्यक्रममा अतिथि स्टेजमा हुन्छन्, अतिथिका लागि सारसज्जावट छुट्टै हुन्छ । सोमबार प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा…
कनकाई, ७ फागुन । झापाको कनकाई नगरपालिका–७ मा भएको निःशुल्क आँखा शिविरमा १७८ जनाले सेवा लिएका छन् । ज्येष्ठ नागरिक…
पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया…
बिर्तामोड, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचार अन्तरगत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ शुरु…
बिर्तामोड, २६ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिर्तामोड नगरअस्पतालको अनुगमन गर्नु भएको छ । मन्त्री बस्नेतले आज नगरमा…
झापा, २४ माघ । काठमाडौँ उपत्यका सहित देशभर निकै चिसो अर्थात जाडो बढिरहेको छ । जाडो महिनामा प्राय स्वासप्रश्वास सम्वन्धी…