
झापा, २४ बैशाख । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन् ।
बुधबार ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ । गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि ओलीले बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी फिर्ता गरेका हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



