
झापा, २१ माघ । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा बोलेरोको ठक्करबाट ठेला चालकको मृत्यु भएको छ ।
सोमवार राती साँढे ६ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरो गाडीले सोही दिशा तर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिंदा ठेला चालक स्थानीय ६० बर्षीय बल बहादुर दर्जी घाईते भई उपचारको लागी बिएण्डसी अस्पताल पठाईएकोमा उपचारको क्रममा राती सवा ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ भने बोलेरो र चालक उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

