
झापा, ४ फागुन । राष्ट्रिय गौरवको हुलाकी लोकमार्ग निर्धारित अवधिमा पूरा हुन नसक्ने आयोजनामा संलग्न कर्मचारीले स्विकारेका छन् ।
यो योजना आगामी २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि हालसम्मको कार्य प्रगतिलाई आधार मान्दा लक्ष्य पूरा हुने सम्भावना छैन । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवको आयोजना प्रगति प्रतिवेदन २०७५–७६ ले आव २०७५–७६ सम्ममा भौतिक प्रगति ४४ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ४५ प्रतिशत मात्र देखाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

