
सुनसरी, ८ फाल्गुन । सुनसरी ईटहरी–१७ लबिपुर बस्ने ३७ बर्षीय नारायण कटुवाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन ।
आज बिहान पउने ११ बजे ईलाका प्रहरी कार्यालय पकलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटुवाललाई आफ्नै घरबाट गाँजा बेचिरहेको अवस्थामा ५ सय ग्राम गाँजा सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

