
चर्चित अमेरिकी पप गायक पप स्मोकको भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको छ ।
उनको नकावधारीहरुले हत्या गरेको खुल्न आए पनि हत्याको कारण भने खुल्न नसकेको समाचारमा जनाइएको छ ।
गोली लागेका पोपको अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको हो । एजेन्सी
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

