
मोरङ, २४ फागुन । मोरङ बुढिगंगा-२ बस्ने अन्जन चौधरीको अढाई बर्षकी छोरी भावना चौधरीको डुबेर मृत्यु भएको छ ।
आज बिहान साढे ९ बजे मोरङ सुनसरी सिचाई योजना नहर नजिकै खेल्ने क्रममा एक्कासी लडेर नहरमा डुबेर घाईते भएकी भावनालाई आफन्तले उपचारार्थ बिराट मेडिकल कलेज लगेकोमा उनको उपचारको क्रममा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

