
बिर्तामोड, २८ फागुन । झापाको भद्रपुर नगरपालिकाबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ ।
भद्रपुर–८ केशवमार्गबाट गोप्य सुचनाको आधारमा सोही स्थानकाका ४८ वर्षीय सुरेश मुखियाको डेरा कोठाबाट लुपिजेसिक, फेनागन, डाईजोपाम गरी ३६ एम्पुलसहित पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिप्रका झापामा ल्याएर राखिएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

