
मोरङ, १९ फागुन । मोरङको ग्रामथान गाउँपालिका(२ खुनियाकट्टा बस्ने ४० बर्षीय हरेराम सरदारको पोखीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको गंगेबाबा मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक पोखरीमा डुबेर घाईते भएका सरदारको उपचारको क्रममा बुधवार दिउँसो २ बजे बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

