
झापा, ७ असार । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आज प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको हो । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो । सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



