
झापा, १७ भदौ । प्रदेश १ सरकारले प्रदेशको नामकरण टुंगिन नसक्नुमा सबै दलको कमजोरी रहेको बताएको छ । ५ वर्षे कार्यकालको प्रदेशसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै सरकारले यस्तो बताएको हो ।
सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले नामाकरणको विषय अब नयाँ संसदमा गएको बताए ।अहिलेको अवस्थामा कुनै पनि दलहरूले तितोमिठो जस अपजस लिन नखोजेकोले नामको टुंगो नलागेको उनले बताए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



