
झापा, २२ भदौ । झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाबाट खुस्वु ओली चुनाव लड्ने भएकी छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस गरिएको छ।
ओली केही अघि राप्रपामा प्रवेश गरेकी थिइन् । एक दशकदेखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको एनजिओले हाल नेपालका कारागारहरूमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



