
झापा, २० मंसिर । गत बैशाखमा सरकारले १० वटा विलासी वस्तुमा लगाएको प्रतिबन्ध खुलाउने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले ती प्रतिबन्धित वस्तुको आयात खुल्ला गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
विदेशी मुद्रामा सञ्चितिमा संकट देखिएपछि सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाउँदै आएको थियो । अन्य वस्तुको आयात खुला गरे पनि अहिले पनि ४ वस्तुमा प्रतिबन्ध कायम रहेको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



