
झापा, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदार नाथ चापागाँई चयन हुनुभएको छ ।
कमल गाउँपालिकामा भएको भेलाबाट चापागाईं सर्वसम्मत चयन हुनु भएको हो । १७ सदस्यीय नवगठित समितिको सचिवमा यज्ञप्रसाद तिवारी, कोषाध्यक्ष तुलसा चम्लागाई गौतम, सदस्यमा यमप्रकाश सुब्बा, विष्णु अधिकारी, सिता ओझा, ओम बहादुर विष्ट, मनोज सिवाकोटी, खगेन्द्र राज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णु माया सिटौला, डम्बर बहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुंगेल चयन भएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



