
झापा, २० बैशाख । नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



