
झापा, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेले पार्टी सचिव टोपबहादुर टोपबहादुर रायमाझीलाई निलम्बित गरेको छ ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जनाएको हो । एमालेले कानुनको शासनलाई मान्ने भन्दै रायमाझीलाई निलम्बन गरिएको जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



