
झापा, २० साउन । सरकारले १० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने निर्णय गरेको छ ।
मूल्यबृद्धि नियन्त्रणका लागि सरकारले धान चामल खरिद गर्ने निर्णय गरेको छ। भारतले चामल निर्यातमा बन्देज लगाउने बित्तिकै नेपालमा मूल्य वृद्धि भइसकेको छ । उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले खाद्य व्यापार कम्पनी माफर्त खरिद गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। यसले मूल्य नियन्त्रण गर्ने मन्त्रालयको दाबी छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



