
बिर्तामोड, २९ असोज । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा ‘हाम्रो बजार’ सञ्चालनमा आएको छ ।
बुधबारे हटियाबाट विस्थापित भएका व्यवसायीहरुका लागि खोलिएको ‘हाम्रो बजार’ को आइतबार उद्घाटन गरिएको हो । दुई कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको बजारमा ४६ वटा सटर रहेको छ । घटस्थापनाको शुभ साइत पारेर बजारको उद्घाटन गरिएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



