
बिर्तामोड, १६ असोज । झापाको बिर्तामोड नगर क्षेत्रमा बजार अनुगमन शुरु भएको छ ।
बिर्तामोड नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र खाद्य गुणस्तर विभाग, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्थाको सहभागितामा बजार अनुगमन सुरु गरेको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



