झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पार्टी र‌ाजनीति गर्ने‌ क्रममा झापा जिल्ला आइपुगे‌का उनले‌ जीवनयापनका लागि शिक्षण पे‌शा अंगाले‌ । २०२९ सालमा ज्यामीर‌गढी निमावि–झापाको‌ प्रधानाध्यापक उनी २ वर्षपछि अर‌निको‌ हाईस्कूलका प्रधानाध्यापक बने‌ । तर‌, र‌ाजनीतिक आस्थाकै‌ आधार‌मा उनलाई प्रअ.बाट घटुवा गर‌े‌र‌ हिमाली माविको‌ सहायक शिक्षकका रूपमा सरुवा गर‌े‌पछि उनले‌ शिक्षक पे‌शा छाडे‌ र‌ व्यवसायमा लागे‌ । २०३२ सालमा सानो‌ चामल मिलबाट व्यवसायमा लागे‌का उनी आजसम्म उद्यो‌ग–व्यवसायकै‌ यात्रामा लामबद्ध छन् । ७० वर्षको‌ उमे‌र‌ हुँदासम्म उनको‌ व्यावसायिक यात्राले‌ विर‌ाम लिएको‌ छै‌न । उमे‌र‌ ढल्कदै‌ गए पनि उनी झन् व्यावसायिक रूपमा परि‌ष्कृत हुँदै‌ गहन जिम्मे‌वार‌ी सहितको‌ व्यावसायिक ने‌तृत्व गर्न समे‌त सबल र‌ सक्षम हुँदै‌छन् । थो‌र‌ै‌ मान्छे‌हरू यस्ता हुन्छन्, जसले‌ समाज र‌ र‌ाष्ट्रका बार‌े‌मा…

Read More

अर्जुनधारा, २६ पुस । झापाको अर्जुनधारा–२ स्थित खुदुनाबारी कृषक समूह पशु पकेट कार्यक्रमको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । शनिबार खुदुनाबारीमा आयोजित एक कार्यक्रमका बीच कृषक समूहको साधारणसभा सम्पन्न भएको हो । वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उत्कृष्ट कृषकलाई सम्मान गरेका थिए । कार्यक्रममा कृषक मानबहादुर भट्टराई, राजेन्द्र वाग्ले, केदार घिमिरे, डम्बरकुमारी भण्डारी, कल्पना श्रेष्ठ, धनबहादुर सार्की, मानबहादुर तामाङ, केशव पौडेल, भीमप्रसाद घिमिरे, रुद्र तामाङलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उप–प्रमुख कमला खतिवडा, साना किुसान सहकारी संस्थाका अध्यक्ष ज्ञानु खनाल, नगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख पदम राई लगायतले शुभकामना मन्तव्य…

Read More

बिर्तामोड, २६ पुस । १ नम्बर प्रदेश अन्तर्गतका ४ छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । हिजो राती पौने १० बजेको समयमा झापाको मेचीनगर नगरपालिका(७ ईटाभट्टा चोक छेउमा पश्चिम बाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई ग्एद्दछम्ज्ञटढघ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक बारा काँकडी–७ बस्ने बर्ष ४० को रामप्रसाद यादबको घटनास्थल मै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक देश भारत जिल्ला मधुबनी बस्ने वर्ष ४८ को नरेश कुमार यादब ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका छन् । यसैगरी झापाकै दमक नगरपालिका(४ कृष्ण मन्दिर अगाडी…

Read More

बनियानी, २६ पुस । झापाको चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रो.मोहम्मद युनुस सहारा पुरस्कार’ तरकारी उद्यमी टीकादेवी राईलाई प्रदान गरेको छ । झापाको शनिश्चरे सेवा केन्द्र अन्तरगत जागृति सहारा महिला समूहमा आबद्ध उहाँलाई संस्थाले २३औँ वार्षिक साधारण सभाको अवसरमार आज रू ५१ हजार पुरस्कार राशीको उक्त पुरस्कार प्रदान गरेको हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेल लगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थामा आबद्ध भई आर्थिक रुपले सबल बन्न सफल महिला उद्यमीलाई हरेक…

Read More

बनियानी, २६ पुस । झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवम् विभूति पृथ्वीनारायण शाहकको जन्म जयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । ‘सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो ।’ त्यस्तै, झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवम् जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका…

Read More

बिर्तामोड, २६ पुस । झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सहकारी क्षेत्रको भूमिका नीजि क्षेत्रको भन्दा बढी भएका कारण सदस्यको आकर्षण बढ्दै गएको बताएका छन् । ‘पछिल्लो समय सहकारीमा सदस्यको आकर्षण बढेको छ’, जय नेपाल साकोसको सातौँ वार्षिक साधारणसभा शुक्रबार उद्घाटन गर्दै जिल्ला संघका सचिव ढकालले कारोबारका हिसाबले सहकारीले नीजि क्षेत्रलाई पछि पारेको उल्लेख गरे । ७२ सालदेखि वित्तीय कारोबार नगरी बन्द रहेको संस्थालाई व्यूझाएर नयाँ समितिले कुशल व्यवस्थापनका साथ अघि बढाएको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि ढकालले अहिले संस्था सानो छ भनेर मन सानो नगर्न सदस्यलाई आग्रह गरे । ढकालले भने, ुसदस्यहरुले संस्थामा ढुक्क भएर कारोबार गरे हुन्छ…

Read More

अर्जुनधारा, २६ पुस । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयको ६४ औं बार्षिक उत्सव मनाएको छ । शुक्रबार विद्यालयले एक कार्यक्रमका बिच उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै बार्षिक उत्सव सम्पन्न गरेको हो । विद्यालयले मनोहर स्मृति छात्रबृत्ति पुरस्कारबाट गरिब तथा जेहेनदार विद्यार्थी सन्दिप न्यौपाने, सुरेन्द्र पौडेल, मनिष राईलाई नगद सहित सम्मान गरिएको थियो । त्यसै गरि मन्दोधरि पुरस्कारबाट विशाल लामिछाने, सृजना गजमेर, प्रश्ना मिश्र, शान्तिमाया पुरस्कारबाट दिक्षा अधिकारी, भैरव पौडेल, बिक्रमबहादुर लिम्बु, सृजन लिम्बु, सौरभ ढकाल, सालु खेवाङलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगद सहित सम्मान गरेका थिए । कार्यक्रममा सांगितिक प्रस्तुति दिइएको थियो । विद्यालयका पुर्व ब्यवस्थापन…

Read More

अर्जुनधारा, २५ पुस । झापाको अर्जुनधारामा वर्षौंदेखि ओझेलमा रहेको ‘सहकाले झरना’लाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरिएपछि घुमफिरका लागि आउनेको भीड लाग्न थालेको छ । अर्जुनधारा नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यस क्षेत्रमा आउन पर्यटकलाई आग्रह गरेको छ । पूर्वपश्चिम लोकमार्गको विर्तामोडबाट २० किलोमिटर उत्तर अर्जुनधारा नगरपालिका–२ मा रहेको यो झरना ५० फिट अग्लो छ । नयाँ पर्यटकीयस्थल भएको हुँदा यसअघि यहाँ स्थानीय खेताला गोठाला मात्र नुहाउन जाने गरेका थिए । अहिले झरनामा नुहाउन, हेर्न र फोटो खिचाउन टाढादेखि युवायुवती आउने गरेका छन् । प्राकृतिक रूपमा सुन्दर ठाउँमा रहेको यो झरना क्षेत्र इलामको रोङ गाउँपालिका, माई नगरपालिका र…

Read More

झापा, २५ पुस । पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो । बिहीबारै स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर उहाँको अन्त्येष्टि गरिएको छ । झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गीलगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताउनुहुन्छ । सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन भोग्नुभएका सतालसिंह बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाउनुहुन्थ्यो । घाँटीमा…

Read More

पाँचथर, २५ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।” गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न…

Read More