झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १९ माघ । एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर हुँदै समुद्रपारबाट पैठारी गरिएका सामान बोकेका मालवाहक, भारतबाट आयात गरिने ग्यास र इन्धन बोकेका मालवाहक गाडी छुट्न थालेका छन् । आईसीपी सञ्चालन प्रक्रियामा आएसँगै शुक्रबारदेखि मालवाहक गाडी छुट्न थालेका हुन् । आईसीपीमा व्यवसायीका प्रतिनिधि र भन्सार एजेन्ट कक्षको व्यवस्थापन अझै बाँकी रहे पनि सञ्चालनमा ल्याइएको हो । फेब्रुअरी १ देखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि एक दिन अगावै आईसीपीलाई सञ्चालनमा ल्याइएको छ । तेस्रो मुलुकबाट पैठारी गरिएको सामान बोकेका कन्टेनर र भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर तथा ग्यासका बुलेट आईसीपीको बाटो हुँदै नेपाल प्रवेश गराइएको विराटनगर भन्सार कार्यालय, रानीका सूचना…

Read More

झापा, १९ माघ । भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू। १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख गरेको छ, जुन गत आवको भन्दा ३३ दशमलव ३३ प्रतिशतले कम हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव २०२०÷२१ को बजेट प्रस्तुत गर्दै नेपाललाई यतिका रकम अनुदान दिने घोषणा गरेकी हुन् । भारतले आव २०१९÷२० मा नेपाललाई रू. १९ अर्ब २० करोड (१२ अर्ब भारू) अनुदान दिएको थियो । त्यस्तै, भारतले २०१८÷१९ मा रू १२ अर्ब २१ करोड (७ अर्ब…

Read More

झापा, १९ माघ । देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम सकिने बताए पनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषय निर्णय गर्न सकेको छैन । तथ्याङ्कअनुसार सबैभन्दा बढी मावि तहमा शिक्षकको अभाव देखिएको छ । मावि तहमा १९ हजार १ सय १ जना शिक्षक अपुग छन् । त्यस्तै, निमावि तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको बताइएको छ । पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर…

Read More

अर्जुनधारा, १८ माघ । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाको प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाका अध्यक्ष पुण्य भट्टराईको अध्यक्षतामा अर्जुनधारा–७ मा शनिवार भएको साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रहेका थिए । स्वागत उपशाखाका उप सभापति गंगाप्रसाद मैनालीले गरेको कार्यक्रमको सञ्चालन उपशाखाका सचिव कृष्णप्रसाद भट्टराईले गरेका थिए । कार्यक्रममा नेकपा अर्जुनधाराका अध्यक्ष प्रेमसागर साकोटा, वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतम, कांग्रेसका नगर सभापति हेमराज खरेललगायतको उपस्थिति थियो । संस्थाले आर्थिक बर्ष २०७५÷७६ सम्ममा एकलाख ४१ हजार ८ सय ७० आम्दानी तथा खर्च ४७ हजार ७ सय ५९…

Read More

झापा, १८ माघ । झापामा १६ जना गैर–नेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा पक्राउ परेकामध्ये दुईजना धरौटीमा रिहा भएका छन्। झापामा नागरिकता प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये दुईजनालाई उच्च अदालत इलामले धरौटीमा रिहा गरी तारेखमा छाड्न आदेश दिएको हो। उच्च अदालतका न्यायाधीश शिवनारायण यादव र विष्णुप्रसाद कोइरालाले संयुक्त इजलासले यही माघ ९ गते भद्रपुर नगरपालिका १० बस्ने प्रेमराज तिम्सिना र विकेन्द्र भन्ने भीमबहादुर सुब्बालाई छाड्न आदेश दिएको हो। उनीहरूसँग प्रति मुद्दा सङ्ख्या बराबर एक(एक लाखका दरले प्रति व्यक्ति ९(९ लाख रुपैयाँ धरौटी बुझी छोड्न आदेश दिएको हो। झापा जिल्ला अदालत भद्रपुरले यस अगाडीको आदेशलाई उल्टाउन उनीहरू उच्च अदालत पुगेका थिए। उच्च…

Read More

कचनकवल, १८ माघ । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले शिक्षा सुधारका लागि विशेष अभियान सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बजेट विनियोजन गरेर यो अभियानलाई तीव्रता दिएको हो । नीति तथा कार्यक्रम बमोजिम गाउँपालिकाले बिहीबारदेखि एक वडा, एक नमुना बाल विकास केन्द्र स्थापना कार्यको थालनी गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कचनकवल–५ डाँगाबारीस्थित पशुपति प्राथमिक विद्यालयमा नमुना बाल विकास केन्द्रको स्थापना गर्दै वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र लिङदेन र गाउँपालिका अध्यक्ष अञ्जार आलमले नमुना बाल विकास केन्द्रको…

Read More

अर्जुनधारा, १८ माघ । अर्जुनधारा नगरपालिकाले यस वर्षदेखि विपन्न समुदायको बसोबास रहेको क्षेत्र ३ नम्बर वडाको भित्री गाउँमा बाख्रा पकेट क्षेत्रको रुपमा प्याकेज कार्यक्रम सञ्चालनको तयारी गरेको छ । चालु आर्थिक वर्ष ०७६÷०७७ बाट बाख्रा पकेट प्याकेज कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरकै दुर्गम र विपन्न समुदायहरुको बसोबास रहेको अर्जुनधारा–३ स्थित भित्री गाउँका बासिन्दाको आर्थिक स्तर उकास्ने उद्देश्यले बाख्रा पकेट क्षेत्र घोषणा गरी कार्यक्रम ल्याइएको हो । व्यावसायिक बाख्रापालनको माध्यमबाट उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखामार्फत् कार्यक्रम सञ्चालन हुने नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले बताइन् । शाखा…

Read More

काठमाडौँ, १७ माघ । स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा सङ्घीय सरकारको दिगो विकासको लक्ष्य हासिल गर्न कठिन बन्दै गएको स्थानीय शासन विज्ञको अनुभव छ । स्थानीय तहलाई पाँच वर्ष, १० वर्ष र १५ वर्षमा कस्तो बनाउने भन्ने स्पष्ट चित्रण नै उक्त योजनाले गर्ने तर्क विज्ञको छ । स्थानीय तहका जनप्रतिनिधिको करिब तीन वर्ष अलमलमै बितेको छ । दुर्गम…

Read More

उनको‌ बाल्यकाल अभाव र‌ कष्टमा बित्यो‌ । सात वर्षकै‌ उमे‌र‌दे‌खि व्यापार‌मा लागे‌का उनले‌ शुरुका दिनमा धे‌र‌ै‌ दुःख गर‌े‌ । भद्रपुर‌मा लाग्ने‌ हटियामा सामान फिँजाएर‌ बे‌च्दै‌ व्यवसायमा प्रवे‌श गर‌े‌का उनले‌ आजको‌ दिनको‌ कल्पना शायद गर‌े‌का थिएनन् । तर‌ ‘कर्म गर‌, फलको‌ आशाा नगर‌’ भन्ने‌ गीताको‌ सन्दे‌श झै‌ं उनले‌ आफ्नो‌ कर्म निर‌न्तर‌ गरि‌र‌हे‌ । पढ्न जाँदा स्कूलमा बो‌र‌ा लिएर‌ जाने‌ र‌ त्यही बो‌र‌ामा बसे‌र‌ पढ्ने‌ । हटियाको‌ दिन त्यही बो‌र‌ामा बसे‌र‌ किर‌ाना सामान भूइँमा फिँजाएर‌ बे‌च्ने‌ त्यसबे‌लाका सामान्य ब्यापार‌ी दीनबन्धु गो‌यल अहिले‌ प्रतिष्ठित उद्यो‌गी र‌ समाजसे‌वीका रूपमा सुपरि‌चित छन् । आजभन्दा सात दशक अघि भद्रपुर‌मा जन्मिएका दीनबन्धु के‌ही वर्षदे‌खि बिर‌ाटनगर‌मा र‌हे‌र‌ उद्यो‌ग–व्यवसायमा कर्मर‌त छन् । उनको‌ जीवनशै‌ली सर‌ल पाइन्छ ।…

Read More

तित्रा ‘है‌न एइ के‌टा ! एउटै‌ अंग्रे‌जी शब्दले‌ हाम्रा पाँच–सात वटा ने‌पाली शब्द कसर‌ी खर्लक्कै‌ खायो‌ हँऽऽऽ ? हाम्रा आची, आका, दिसा, झाडा, शौ‌च, टट्टी, हगन यति लामा लस्कर‌ शब्दहरूलाई एउटै‌ ‘ट्वाइले‌ट’ शब्दले‌ छिन्नभिन्न बनायो‌ त ! हाम्रा बुढा बुढी आमै‌ बाबै‌ पनि टट्टी भन्न छो‌डे‌र‌ ट्वाइले‌ट नै‌ भन्नु हुन्छ । एबीसीडी नै‌ नचिनी अंग्रे‌जी बो‌ल्न कसर‌ी आउँछ ? पढे‌का नपढे‌का, साना ठूला, आलिशान महलमा आका गनेर्‌, बाँसघार‌ीमा आची गनेर्‌ सबै‌ले‌ ट्वाइले‌ट नै‌ भन्या सुन्छु । टट्टीलाई ट्वाइले‌ट भन्दा यिनीहरूलाई कम गन्हाउँछ कि ? अथवा घृणा कम पै‌दा हुन्छ कि ? कर्मचार‌ी बढुवा भएजस्तो‌ आची शब्दको‌ बढुवा भएको‌ हो‌ कि ? कि…

Read More