झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुद्धशान्ति, २ माघ । धेरैले आप्mनो जन्मदिन ठूलो तामझाम गरेर मनाउने गर्छन् । जन्मदिनलाई यादगार बनाउन मोटो रकम खर्र्च गर्ने प्रचलन पछिल्लो समय नेपाली समाजमा पनि बढेको छ । तर झापाको बुद्धशान्ति–५ का वडा सदस्य डेगेन्द्र कार्कीले आप्mनो ४१ औं जन्मदिनको अवसरमा विहिबार दुई उदाहरणीय सेवा मूलक कार्य गरेर आप्mनो जन्मदिन मनाएका छन् । वडा सदस्य कार्कीले आप्mनो जन्मदिनलाई यादगार बनाउन बुद्धशान्ति–५ खारखोलाका एक विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् भने शव बहान खरिद गर्न ५ हजार १ सय रुपैंया सहयोग गरेका छन् । बुद्धशान्ति–५ का वडाध्यक्ष बाशुदेव खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा उनले आर्थिक रुपमा अति नै विपन्न पृथ्वीदल कुमालको…

Read More

झापा, २ माघ । जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईं भने फरार छन् । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ । अनलाइन खबरबाट

Read More

चूडामणि वशिष्ठ ठूल्ठूला पदहरूमा नियुक्तिका समयमा जहिल्यै‌ किन बढी र‌ाजनै‌तिक चाकाचुली मच्चिने‌ गर्छ ? प्रधान न्यायाधीशको‌ नियुक्ति हो‌स् वा आईजीपीको‌, अख्तियार‌ प्रमुखको‌ हो‌स् वा विश्वविद्यालयहरूका उपकुलपतिको‌, मुख्य सचिव वा सभामुखको‌… यस्तै‌–यस्तै‌ अरु अरुको‌ पनि ! सधै‌ंको‌ र‌ाजनै‌तिक र‌डाको‌ ! ते‌र‌ो‌ पार्टीको‌ र‌ मे‌र‌ो‌ पार्टीको‌ मान्छे‌ मात्र हो‌इन, व्यक्तिगत रूपमै‌ ते‌र‌ो‌ र‌ मे‌र‌ो‌ मान्छे‌ ! फलाना उम्मे‌दवार‌ फलानो‌ ने‌ताको‌, फलानो‌–फलानो‌ ने‌ताको‌ ! यस्ता कुर‌ा जनताको‌ तहमा पुग्दा कस्तो‌ सन्दे‌श जाँदो‌ हो‌ ? के‌ यस्ता कुर‌ामा निश्चित थिति बसाल्न सकिंदै‌न र‌ ? नयाँ मन्त्रीमण्डल बन्ने‌ बे‌ला भयो‌ कि फे‌रि‌ कुर‌ो‌ उही हो‌ – गृह, अर्थ, पर‌र‌ाष्ट्र, भौ‌तिक यो‌जना आदि मलिला मन्त्रालयहरूमा चलिहाल्छ…

Read More

भोजपुर, २ माघ । भोजपुरको राम प्रसाद राई गाउँपालिका(१ ओख्रेमा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर राखी अस्थयी प्रहरी पोष्टको स्थापना गरिएको छ । नयाँ स्थापना भएको अस्थायी पोष्ट ओख्रे भोजपुरको प्रतिनिधी सभा सदस्य माननीय सुधन किरातीले आज एक कार्यक्रमका बिच बिधिवत रुपमा उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा राम प्रसाद राई गाउँपालिका उपाध्यक्ष सम्झना राई, भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नर बहादुर सलामी मगर, स्थानिय बुद्धिजिवी, भद्र भलादमी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Read More

झापा, २ माघ । पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५र६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५र७६ सम्ममा ४ लाख १२ हजार ८५३ पुगेको हो । वर्षेनि ग्यासको खपत बढ्दै गएपछि आयात पनि सोही अनुपातमा बढ्दै गएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासको प्रयोग बढ्दै गएकाले खपत पनि सोही अनुपातमा बढ्दै गएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, २८ पुस । कोच राजवंशी समुदायले पुस २९ गते मंगलबार मनाउन लागेको ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९ गते झापाको बिर्तामोडमा बृहत्त साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाइँदैछ । कार्यक्रमको लागि मञ्च व्यवस्थापन, अतिथि निमन्त्रणा, सांस्कृतिक टोलीहरुको तयारी, भाक्काको विभिन्न परिकारको तयारी गरिसकेको आयोजक समिति कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । भाक्का कोच राजवंशी समुदायले चिसो (हिउदे) मौसममा खाने प्रमुख परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र…

Read More

बनियानी, २७ पुस । महान्यायाधिवक्त अग्निप्रसाद खरेलले विश्वको कुनै पनि मुलुकमा नभएको शासकीय स्वरुप नेपालको संविधानमा भएको बताउनुभएको छ । झापाको अर्जुनधारा नगरपालिकाको छैठौँ नगरसभाको उद्घाटन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै महान्यायधिवक्ता खरेलले विश्वका २८÷३० वटा मुलुकमा मात्र संविधान सभाबाट संविधान जारी भएको बताउँदै नेपालको संविधान उत्कृष्ट भएको बताउनुभयो । उहाँले भर्खरै मुलुकले नयाँ संविधान प्राप्त गरेकाले तत्काल संशोधनको आवश्यकता नरहेको औँल्याउनुभयो । ‘संविधानमा कमी÷कमजोरी छैन भन्न किन्न, कहीँ कतै केही कमजोरी हुन सक्छ’, उहाँले भन्नुभयो, ‘कमी÷कमजोरी भए पनि संविधान राम्रो छ, त्यसलाई विकसित माध्यमबाट अघि बढाउन सकिन्छ ।’ कुनै पनि कुरालाई सीमामा बाँधिएमात्र विधिको शासन लागू हुने बताउँदै उहाँले…

Read More

बनियानी, २७ पुस । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बसपार्कबाट नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ का ३५ बर्षीय सनबिर तामाङ र फिदिम नगरपालिका(२ की २० बर्षीया अन्जना ढुङगानालाई १० ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Read More

बिर्तामो‌ड, २७ पुस । डो‌मालाल र‌ाजवंशीले‌ साविक अनार‌मनी–५ को‌ १३ बिघा जग्गा २०२१ सालमा दे‌वी गुठीलाई दान दिए । उनले‌ गुठीलाई दिएको‌ जग्गामा अहिले‌ उनको‌ यो‌गदानलाई जीवन्त र‌ाख्न प्रस्तावित डो‌मालाल र‌ाजवंशी र‌ंगशाला निर्माण गरि‌एको‌ छ । तर‌, यो‌ जग्गाको‌ श्रे‌स्ता अहिले‌ न दे‌वी गुठीको‌ नाममा छ, न त डो‌मालाल र‌ाजवंशी र‌ंगशालाको‌ नाममा नै‌ कायम छ । भूमाफियाले‌ गुठीको‌ नाममा र‌हे‌को‌ बहुमूल्य जग्गाको‌ श्रे‌स्ता आफ्नो‌ नाममा कायम गर‌े‌का छन् । सो‌ जग्गा सर‌कार‌ मातहल ल्याउन पत्रकार‌ गणे‌श पो‌खर‌े‌लले‌ सर‌कार‌ी, सार्वजनिक र‌ गुठी जग्गा संर‌क्षण सम्बन्धी जाँचबुझ आयो‌गमा उजुर‌ी हाले‌का छन् । डो‌मालाल र‌ाजवंशी र‌ंगशालाको‌ सार्वजनिक जमिन बचाउन पो‌खर‌े‌लले‌ आयो‌गका अध्यक्ष मो‌हनर‌मण भट्टर‌ाईलाई निवे‌दन पठाएर‌ जमिन फिर्ता…

Read More

– तित्रा ‘है‌न ओ‌ई के‌टा ! यो‌ दुनियाँमा सबै‌भन्दा ठूलो‌ मान्छे‌ को‌ हो‌ हँऽऽऽ ! उहिले‌ हाम्रा पालामा र‌ाजालाई ठूला भन्थे‌, हो‌लातानि जस्तो‌ लाग्थ्यो‌ । तर‌, उहाँलाई पनि खे‌दिछाडे‌ । अहिले‌ तिमे‌र्का पालामा सबै‌भन्दा ठूलो‌ को‌ हो‌ ? र‌ाष्ट्रपति हो‌ कि, प्रधानमन्त्री हो‌ कि, न्यायाधीश हो‌ कि ? – म त ठूलो‌ अलमलमा पर‌े‌ं त ! ठूलो‌ भन्ने‌ कुर‌ा पनि आफ्नै‌ उमे‌र‌ अवस्था अनुसार‌ हुने‌ हो‌ कि ? के‌टाके‌टी छँदा घर‌कै‌ बा ठूला, स्कूल जान थाले‌पछि हे‌डसर‌ ठूला, जागिर‌ खान थाले‌पछि हाकिम ठूला, पुर‌ाण सुन्न जाँदा पण्डित ठूला, बिहे‌मा जाँदा सानो‌ फुच्चे‌ सिँगाने‌ भए पनि बे‌हुलो‌ ठूलो‌, चिन्ता बसिर‌हे‌को‌ बे‌लामा धामी ठूला…

Read More