Browsing: खेलकुद

काठमाडौँ, ३२ असार । नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ…

विर्तामोड, ३२ असार । झापा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत भइसकेको संस्था…

काठमाडौँ, २९ असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा…

काठमाडौँ, १८ असारः ललित स्मृति अठार वर्षमुनिको राष्ट्रिय फुटबल प्रतियोयगिताअन्र्गत आज भएको पहिलो क्वाटरफाइल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब…

काठमाडौँ, ९ असार । अहमद मुसाले दोहोरो गोल गरेपछि नाइजेरियाले विश्वकपको डेब्यू टोली आइसल्याण्डलार्इ २(० गोलअन्तरले पराजित गर्दै अन्तिम १६…

आगामी बिहीबारबाट सुरु हुने फिफा विश्वकप नजिकिँदै गर्दा मानिसहरुले को जित्ला भनेर आ–आफ्ना भविष्यवाणीहरु गर्न थालिसकेका छन्। विश्वकपमा सुरुवातमा ४८…