
झापा, २४ साउन । विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा आज (साउन २४ गते) कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रूपमा विश्वभर मनाउँदै आइएको छ । कोशी प्रदेशमा ‘पहिचानको आन्दोलन’ भइरहेको प्रदेश सरकारले पहिलोपटक सार्वजनिक बिदा दिइएको हो । प्रदेश नामकरणको विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिवासी तथा जनजाति दिवस दिइएको जनाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


