

सरोज भट्टराई
शिवसताक्षी, ६ जेठ । झापाको पर्यटकीय क्षेत्र दोमुखमा सिरिसको फुल ढकमक्कै फुलेको छ । पर्यटकको मनै लोभ्याउने गरी सिरिस फुलेपछि फोटा खिच्चे, भिडियो बनाउनका लागि भिड बढ्न थालेको छ । फोटो फिचर ।







Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।