admin

मोरङ, १ मंसिर । मोरङको कटहरीस्थित एक उद्योगमा आगलागी भइरहेको छ । ग्लोबल बायो इनर्जी नामक उद्योगमा भएको आगो नियन्त्रणका लागि प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा बिहान ५ः३० बजेदेखि आगो लागेको हो । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणका स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहबी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी…

Read More

झापा, १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने आशय राखेका छन् । सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू १३ न्यायाधीशमाथि इजलासमा बस्न दबाब परेको छ । बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरू फुल कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था भए इजलास फर्किने मनस्थितिमा पुगेका हुन् । शुक्रबारसम्म फुलकोर्ट बोलाउन आह्वान गर्ने र गोलाप्रथाका लागि नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी…

Read More

बिर्तामोड, १ मंसीर । झापा भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन समुहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र समाजवादीको चुनावी गठबन्धनले बिजयी हासिल गरेको छ । मतदानमा अध्यक्षमा नेकपा एसका दुर्गा प्रसाद भट्टराइ निर्वाचित हुनुभएको छ । भट्टराइले ओली र राप्रपा प्यानलका चुडामणी मैनालीलाइ पराजीत गर्नुभएको हो । भट्टराइले ९ सय ७५ मत ल्याउनु भएको थियो भने प्रतिस्पर्धी मैनालीले ८ सय ३६ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा अधिकांस पदमा गठबन्धन प्यानल बिजयी भएको छ । वन समुहको निर्वाचनमा उपाध्यक्ष पदमा गोकुल ढकालले ८ सय ९६ मत प्राप्त गर्दै भट्टराइ पक्षका सालिकराम नेपाललार्इ पराजीत गर्नुभएको हो । त्यसै गरी सचिवमा पार्वती मल्ल, सहसचिवमा…

Read More

झापा, १ मंसीर । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको छ । पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २६ बर्ष पूरा गरी २७ बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २७ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।…

Read More

झापा, ३० कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा ७, विर्तामोडमा ४, कनकाई, भद्रपुर र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज, दमक, बुद्धशान्ति, गौरादह, अर्जुनधारा, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा १०, रतुवामाई, पथरीशनिश्चरे, केराबारी, सुनबर्षी, जहदा र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ४, दुहवी र धरानमा १–१,…

Read More

तित्रा‘है‌न एइ के‌टा ! दशै‌ंं आयो‌ भन्छन् के‌ छ बन्दो‌बस्ती ? यो‌ दशै‌ंं भने‌को‌ त नहुने‌ले‌ पनि खो‌जीखाने‌ बे‌ला हो‌इन र‌ ? मीठो‌ खाने‌, र‌ाम्रो‌ लाउने‌, ठूलाबडाकहाँ को‌से‌ली लिएर‌ गएर‌ आशीर्वाद थाप्ने‌, नवदुर्गाको‌ पूजाआजा गनेर्‌, आर‌ाधना गनेर्‌, स्तुति गनेर्‌ हो‌इन र‌ भन्या ? चुनाव आउन लाग्दा पार्टी कार्यकर्ताको‌ फूर्तिफार्ती जस्तै‌ दशै‌ंं आउन लाग्दा हामीले‌ पनि जर‌कमर‌क गनेर्‌ बे‌ला भएन ? किन निच मार‌े‌र‌ चूपचाप बस्छस् हँ…’ भन्दै‌ माइलाबा आइपुगे‌ । र‌ाजनीति धूर्त छट्टु बे‌इमानहरूको‌ पे‌वा भए झै‌ं यो‌ दशै‌ंं पनि हुने‌खाने‌ धनी पै‌सावालाकै‌ पे‌वा बन्यो‌ । उनीहरू नै‌ दशै‌ंं मनाउन्, मो‌मज्जा गरुन्, त्यही र‌मिता हे‌र‌े‌र‌ बसौ‌ंला नि ! तपाईं त चार‌ हजार‌…

Read More

To understand the new politics stance and other pro nationals of recent times, we should look to Silicon Valley and the quantified movement of the latest generation. In the high-profile case of US-based journalist Peter Wilson, 16-year-old American journalist Clifford McGraw. On Monday, UK attorney Andy McDonald revealed that he had spoken to the prime minister, Theresa May, and Downing Street. Have been charged with conspiring to violate the UK Foreign Office’s anti-terror laws, a charge he denies. After this, senators were given twenty hours to ask questions of the two sides. Anthony Zucker: Why there could be a speedy…

Jungfrau A. Bietschhorn This region is a magnificent area with high mountain ranges, glaciers and is actually the most glaciated part of the European Alps. Visiting this area can be done relatively easy by car and if you want to go up, by train up to 3,400 metres above sea level, the highest train ride in Europe, the Jungfrau Railway is very impressive (and expensive!). The area is on the UNESCO World Heritage list because of its unique and wide range of flora and fauna and geological importance regarding the creating of the High Alps.