झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १७ कात्तिक । झापा ३ (१) मा प्रदेश सभा सदस्य पदलाई जनअनुमोदन गर्दै निरन्तर विरासद कायम राख्ने दाउमा बसन्तकुमार बानिया देखिन्छन् भने नयाँ अनुहारका रूपमा जीतको भण्डा गाडेर दक्षिणी झापाको मुहार फेर्न भूमिप्रसाद राजवंशी तल्लिन देखिन्छन् । दक्षिणी झापाको कचनकवलमा रहेर त्यहाँको उन्नतिका लागि शिक्षण पेशाको माध्यमबाट दशकौं सेवा गर्दै पूर्णकालीन राजनीतिमा होमिएर नेपाली काँग्रेसमा निरन्तर सकृय रहेका भूमिप्रसाद राजवंशी तथा विद्यार्थी राजनीतिदेखि नेकपा एमाले पार्टी राजनीतिसम्म आइपुगेका बसन्तकुमार बानिया आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि झापाको क्षेत्र नं ३ (१) बाट प्रमुख प्रतिष्पर्धीका रूपमा देखिएका हुन् । २०७४ को निर्वाचनमा पनि दुवैजना प्रमुख प्रतिष्पर्धीका रूपमा देखिएकोमा त्यसबेला…

Read More

झापा, १७ कात्तिक । २०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो। २०२० सालको गाउँ पञ्चायत निर्वाचनमा धरौटी रकम बढाएर ५ रुपैयाँ पुर्‍याइयो। त्यतिबेला सदर मतको (६ भागको एक भाग) मत नल्याए धरौटी जफत हुन्थ्यो। हरेक निर्वाचनमा धरौटी रकम पनि बढ्दै गएको देखिन्छ। आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार धरौटी निर्धारण गरिएको छ। २०१० सालको नगरपालिका निर्वाचनमा २६ जना उम्मेदवारको धरौटी जफत भएको थियो। तर, आजभोलि हजारौं उम्मेदवारको धरौटी जफत हुने गरेको छ। धरौटी रकम सरकारको सञ्चित कोषमा जम्मा हुन्छ।…

Read More

झापा, १७ कात्तिक । आगामी मङ्सिर ४ मा हुँदै गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूको खर्चको निर्वाचन आयोगले लेखापरीक्षण गर्ने भएको छ । दल तथा उम्मेदवारको खर्च पारदर्शी बनाउने र फजुल खर्चलाई घटाउने उद्देश्यले गरिन लागिएको लेखापरीक्षणका लागि मतदान सम्पन्न भएको १५ दिनभित्र दल र उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्चको हिसाब बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले भने, ‘आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च समेत चुनाव सकिएको १५ दिनभित्र पेस गर्न उम्मेदवारहरूलाई निर्देशन दिएका छौं ।’ संघीय र प्रदेश…

Read More

झापा, १७ कात्तिक । प्रमुख राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा विद्युतीय सवारीसाधन सञ्चालनलाई प्राथमिकता दिएका छन् । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग ५० प्रतिशत पु९याइने प्रतिबद्धता गरेको छ । कांग्रेसले घोषणापत्रमा भनेको छ, “उपत्यकाको सार्वजनिक यातायातलाई सङ्घीय सरकार र सबै महानगर, उपमहानगर र नगरपालिकाको एक संयुक्त संयन्त्रमा स्थापना गरी उपत्यका यातायात प्राधिकरणमार्फत सुलभ र सुरक्षित यातायातको सुविधा उपलब्ध गराइने छ ।” नेपाल कम्युस्टि पार्टी ९एमाले०ले सहरलाई प्रदूषणमुक्त तुल्याउन तथा हरित एवं नवीकरणीय ऊर्जा प्रयोगलाई बढाउन विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गरिने प्रतिबद्धता गरेको छ । सार्वजनिक यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरिने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ । स्थानीय, प्रदेश…

Read More

रुपन्देही, १७ कात्तिक । रुपन्देहीमा १८ र १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्। सैनामैना(११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् । उनीहरूको खोजी तीव्र पारिएको डीएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ । कञ्चन गाउँपालिका(२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो…

Read More

चन्द्र बस्नेतसुरुङ्गा, १६ कात्तिक । झापाको कनकाई नगरपालिकाले पेट्रोलिय पदार्थ कम खपत गर्ने उद्देश्यले दुईथान बिद्युतीय दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । सुखी नेपाली समृद्ध नेपाल बन्ने आकांक्षा सपनामै सीमित बन्ने भन्दै कुनैपनि राम्रो कामको सुरुवात पहिला आफैँबाट गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले बिद्युतीय इलेक्ट्रोनिक्स एउटा मोटरसाइकल र एउटा स्कुटर खरिद गरेको हो । हाल विद्युत उत्पादनमा नेपाल आत्मर्निभर भए पनि उक्त विद्युतलाई सवारी साधनमा समय अनुकुल प्रयोग हुन नसक्दा अन्य देशबाट ल्याइने सवारी इन्धनको आयात घटेको छैन । त्यसरी इन्धन आयात हुँदा देश वर्षेनी आर्थिक घाटामा गहिरहेको छ । आफ्नै देशको ऊर्जालाई प्रयोग गरेर…

Read More

ओखलढुंगा, १६ कात्तिक । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–२ स्थितमा रहेको स्काभेटरमा आगजनी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ वर्षीय तुलसीराज अधिकारी रहेका छन् । सृजनशील कन्स्ट्कसन प्रालिको बा३ ख ४३०६ नम्वरको स्काभेटर चिशंखुगढी–२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको अवस्थामा कार्तिक १४ गते राती आगजनीबाट पुर्णरुपमा जली क्षेति भएको थियो । तत्काल घटना स्थलमा खटिएको प्रहरी चौकी खानिभञ्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी टोलीले खोज तलासको क्रममा स्काभेटरमा आगजनी गर्ने अधिकारीलाई भाग्दै गरेको अवस्थामा चिशंखुगढी–१ सुर्केटार स्थितबाट आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप…

Read More

बिर्तामोड, १६ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त संयन्त्र झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न पत्रकारहरुको संयुक्त भेलाले नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरेको छ । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्रमा आबद्ध राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस। का शुभेच्छुक एवम् आबद्ध संस्थाका पत्रकारहरुको भेलाले पूर्वेलीको संयोजकत्वमा जिल्लास्तरीय प्रचार–प्रसार संयन्त्र गठन गरेको हो । गठित समितिको सहसंयोजकमा प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिलदेव राई रहनुभएको छ भने सचिवमा पुष्प खड्का रहनुभएको छ । समितिका सदस्यहरुमा मुक्ति पौडेल, कृष्ण हुमागाई, लीलाराज झापाली, सन्तोष शर्मा र गिरिराज भट्टराई रहनुभएको…

Read More

मोरङ, १६ कात्तिक । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर–६ का ३० वर्षीय राम मण्डल रहेका छन् । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले बिधुतको हाइटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

कनकाई, १६ कात्तिक । नेपाली कांग्रेस झापाका सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार देउकुमार थेबेले जनताको जनमत जितिसके आफ्नो सम्पूर्ण समय जनताका सामु गरेका प्रतिबद्धतालाई पूरा गर्न र विकासका लागि खर्चने उद्घोष गर्नुभएको छ । झापाको कनकाई नगरपालिका–२ को धनुषकोटीधाममा गठबन्धनका उम्मेदवारद्वारा आयोजित प्रचार सभालाई सम्बोधन गर्दै नेता थेबेले आफुले जनतासामु पुरा गर्न नसक्ने प्रतिबद्धता नगर्ने तर जुन जुन प्रतिबद्धता गरिन्छ ती क्रमशः पुरा गरिछाड्ने बताउनुभयो । आफू यसअघि निर्वाचनमा पराजित भएर पनि निर्वाचित जनप्रतिनिधिको भन्दा बढी काम गरेको दावी गर्दै आफ्नो पहलमा करोडौंको बजेट यस क्षेत्रका विद्यालयमा आएको, धनुषकोटीधाम बग्नबाट बचाएको, सन्काह खोला किनाराको सुधिरमार्गलाई ५० लाख बजेट…

Read More