झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सामान्यतः शाकाहार‌ी भन्नाले‌ पशु–पंक्षीको‌ मासु र‌ माछा नखाने‌ नै‌ हुन् । तर‌, शाकाहार‌ीले‌ अण्डा चाहिं खान्छन् भन्दा तपाईंलाई ताज्जुब लाग्न सक्छ । अर्थात कतिपय शाकाहार‌ीले‌ अण्डा खान्छन् । यद्यपि उनीहरूले‌ कुखुर‌ा वा अण्डा दिने‌ पंक्षी भने‌ खाँदै‌नन् । यद्यपि धे‌र‌ै‌ व्यक्तिले‌ अण्डालाई शाकाहार‌ी खाने‌कुर‌ा मान्दै‌नन् । तर‌, यदि अण्डा निषे‌चित गरि‌एको‌ छै‌न र‌ चल्ला को‌र‌लिने‌ सम्भावना छै‌न भने‌ त्यसलाई शाकाहार‌ी मान्नुपर्छ भन्ने‌ तर्क पनि गरि‌न्छ । र‌, त्यस्तो‌ अण्डालाई दूध र‌ नौ‌नीजस्तै‌ जनावर‌को‌ उत्पादन मान्ने‌ गरि‌न्छ । व्यावसायिक रूपमा उत्पादित ग्रो‌सर‌ीमा पाइने‌ अण्डा अनिषे‌चित हुन्, तिनीहरूबाट चल्ला को‌र‌ल्न मिल्दै‌न । तर‌, त्यसै‌को‌ आडमा अण्डालाई पूर्णतः शाकाहार‌ी मान्न नसकिने‌ मान्यता र‌ाख्ने‌हरू अधिकांश छन् । पछिल्लो‌ समयमा विज्ञानले‌ भने‌ अण्डा शाकाहार‌ी…

Read More

बिर्तामोड, ५ मंसिर । झापाको बिर्तामोडमा प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । नयाँ खेलाडीलाई उत्पादन गर्ने उद्देश्यले फागुन २८ र २९ गते ‘मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको हो । प्रतियोगिताका कार्यक्रम संयोजक राम दाहलले प्रदेश नं. १ मा हालसम्मकै ठूलो धनराशीको प्रतियोगिता जानकारी दिनुभयो । “कोरोनाका कारण पछिल्लो समय प्रतियोगिता हुन सकेको छैन”, उहाँले भन्नुभयो, “नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।” प्रतियोगिताको प्रथम पुरस्कार रू तीन लाख, दोस्रो रू दुई लाख, तेस्रो रू एक लाख, चौथो रू ७५ हजार र पाँचौँ रू ५० हजार रहेको छ ।…

Read More

भद्रपुर‌, ५ मंसिर । ने‌पाली कांग्रे‌सको‌ १४औ‌ं महाधिवे‌शनको‌ पूर्वाद्र्धमा यही मंसिर‌ ६ गते‌ संसदीय क्षे‌त्रका सभापति र‌ महाधिवे‌शन प्रतिनिधिको‌ चुनाव हुँदै‌छ । झापाको‌ संसदीय क्षे‌त्र नं. ३ मा क्षे‌त्रीय सभापतिका आकांक्षीमा गणे‌श पो‌खर‌े‌ल र‌ र‌ाजे‌न्द्र घिमिर‌े‌ छन् । त्यसै‌गर‌ी, महाधिवे‌शन प्रतिनिधिका लागि टीकार‌ाज ढकाल, तो‌या गड्तौ‌ला (खसआर्य), मनो‌ज सुब्बा (आदिवासी जनजाति), ओ‌मप्रकाश सर‌ावगी, तार‌ा भुतेर्‌ल, लता कार्की, श्याम सिटौ‌ला, शर्मिला अधिकार‌ी, कै‌लाश र‌ाई, भगीर‌थ पो‌द्दार‌, दयानन्द गो‌श्वामी लगायतले‌ आफ्नो‌ उम्मे‌दवार‌ी घो‌षणा गरि‌सके‌का छन् । यो‌ क्षे‌त्रबाट महाधिवे‌शन प्रतिनिधिका रुपमा २५ जना चयन हुने‌छन् । यसअघि ३ नं. क्षे‌त्रको‌ प्रदे‌शसभा क्षे‌त्रीय समितिमा सबै‌ पदमा सर्वसम्मत भएको‌ छ ।क्षे‌त्र नं. ३ (क) मा चिन्तामणि खर‌े‌ल सभापति, पूर्णविक्रम…

Read More

भद्रपुर‌, ५ मंसिर । ने‌कपा (माओ‌वादी के‌न्द्र) भद्रपुर‌ नगर‌को‌ ९ वटा वडामा वडा सम्मे‌लन सम्पन्न भएको‌ छ । भद्रपुर‌को‌ १० वटा वडामध्ये‌ वडा नं. ८ को‌ वडा सम्मे‌लन के‌ही दिनलाई स्थगित भएको‌ पार्टी नगर‌ अध्यक्ष शिवर‌ाज र‌ाजभण्डार‌ीले‌ जानकार‌ी दिए । वडा सम्मे‌लनबाट अध्यक्ष र‌ सचिव पदमा क्रमशः वडा नं. १ मा जीवन बाँस्तो‌ला र‌ ने‌त्र बर‌ाल, २ मा र‌ाजु दाहाल र‌ थिर‌े‌न्द्र पौ‌डे‌ल, ३ मा कुमार‌ सिन्चुर‌ी र‌ सर‌जीत र‌ाजवंशी, ४ मा युक्त पाइन लिम्बू र‌ छविलाल गणे‌श, ५ मा बुद्धिमान लिम्बू र‌ र‌मे‌श श्रे‌ष्ठ, ६ मा विष्णु र‌ाजवंशी र‌ मीना कामती, ७ मा पुष्पलाल र‌ाजवंशी र‌ विक्रम वाग्ले‌, ९ मा यामकुमार‌…

Read More

झापा, ५ मंसिर । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो ठोस निर्णय लिन दबाब बढाएका हुन् । सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिने गरी एमसीसीसँग भएको सम्झौता लिने भए संसदबाट छिटो अनुमोदन गरी कार्यान्वयनको बाटो खुलाइदिन वा नलिने भए ठोस निर्णय लिन उनीहरूले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आग्रह गरेका हुन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार आएको १ महीनापछि दक्षिण तथा मध्यएशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले…

Read More

झापा, ५ मंसिर । नेपाली काँग्रेस १४औँ महाधिवेशन नजिक छ । काँग्रेसले २४ देखि २६ मङ्सिरसम्म काठमाडौँमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । काँग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले पनि महाधिवेशनको मैदानमा सभापतिका लागि अघि बढ्ने घोषणा गरिसकेका छन् । सभापति देउवालाई उपसभापति निधि र नेता श्रेष्ठले चुनौती दिइरहेका छन् । तर, देउवा निधि र श्रेष्ठ दुवैलाई मनाउन प्रयासरत छन् । तर, पनि निधि ब्याक हुन तयार देखिएका छैनन् । श्रेष्ठले भने…

Read More

झापा, ४ मंसीर । झापामा प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । बिर्तामोड-५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागीता जनाउने छन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिष्पर्धा हुने र प्रतियोगिताका ओभरल च्याम्पेनसिपले तीन लाख रुपैया नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै फष्ट र सेकेण्ड रनरपले दुई लाख र एक लाख रुपैयाँ नगद सहित ट्रफी…

Read More

झापा, ४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ । तर जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेका हुन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयी सरावगी छपकैयाको पोखरी महानगरकै रहेको बताउँछन् । केही व्यक्तिले फर्जी कागजातका आधारमा आफ्नो नाममा दर्ता गरेको र त्यो आफूहरुले नमान्ने उनको भनाइ छ । व्यक्तको नाममा दर्ता…

Read More

बिर्तामोड, ३ मंसिर । झापा गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–६ भृकुटी चौक निवासी ६२ वर्षीया हरिमाया विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो करिब ३ः३० बजे मिटर बक्सदेखि भान्सा घरसम्म लगेको तारमा रहेको जोइन्ट नाङ्गो हुँदा त्यही नाङ्गो तारमा करेन्ट लागेको स्थानीयले बताएका छन् । धान काट्नको व्यस्तताले घरमा कोही नभएको बताइएको छ। यस सबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सामुहिक विवाह गरेका छन् । उनले एकैपटक ९ जना महिलालाई विवाह गरेका छन् । विवाह साओ पाउलो शहरको एक क्याथोलिक चर्चमा भएको हो । आर्थरले पहिलो विवाह लुआना काजकीसँग विवाह गरेका थिए । लुआनाले आर्थरलाई एकपटक ‘कुकुर’ लाई झैं घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन् । डेली स्टारका अनुसारअब स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरिएको विवाहलाई औपचारिक रुप दिन उनले यस्तो निर्णय लिएको बताए । यसअघि आफ्नो पहिलो विवाहपछि आर्थ र लुआनाले क्याप डी’एगडेमा आफ्नो हनिमुनको तस्बिर सेयर…

Read More