झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ असोज । प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाइएको हो । महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले बताउनुभयो । जनवरीदेखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भएका छन् । सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरी १८९ जना पीडित भएका छन् । अप्रिलदेखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ…

Read More

झापा, ४ असोज । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको १२ औँ जिल्ला अधिवेशनबाट टहलदास ओली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । आइतबार श्री देवचन्द्र सदनमा भएको अधिवेशनबाट अध्यक्ष ओली सहित सम्पूर्ण पादाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको २१ सदस्यिय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरज सापकोटा र समर्पण खतिवडा, सचिव मोहन अधिकारी, सह–सचिव उमेश मिश्र, कोषाध्यक्ष, कुमार काकी, सह–कोषाध्यक्ष, सुसान खतिवडा, सदस्यहरुमा , कमला पौडेल, सुभल शिवाकोटी, विकास खड्का, मनोज सुवेदी, सुरेश मैनाली, युवराज कट्टेल, डिल्ली पाण्डे, दाताराम तिम्सिना, दिनेश उप्रेती, भुवन कटुवाल, शौरभ रिजाल, पुण्यप्रसाद दाहाल, सरोज गुरागांई, राकेशसिंह ठकुरी रहेका छन् । उनीहरुलाई निर्वाचन अधिकृत…

Read More

बुद्धशान्ति, ४ असोज । बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि हात पारेका हुन् । प्रतियोगितामा बुद्धशान्ति–१ का विष्णुकुमार राई दोस्रो भए । उनले निर्धारित दूरी ४८ मिनेटमा पार गरे । बुद्धशान्ति–३ का रबिन कुँवर तेस्रो भएका छन् । उनले सो दूरी ५१ मिनेटमा पूरा गरे । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी हात पारे । संविधान…

Read More

भद्रपुर, ४ असोज । वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को दशौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा विस्तारित वैठक मार्फत सभा सम्पन्न गरिएको हो । अध्यक्ष बस्नेतले वार्षिक प्रगति विवरण सहित आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शेयरधनी लक्षित कार्योजना प्रस्तुत गरेका थिए भने कोषध्यक्ष डिल्लीराम अधिकारीले एक करोड ९ लाख ९६ हजार ३२८ रूपैयाको वार्षिक कारोवार भएको संस्थामा २ लाख ५ हजार ३५ रूपैया खुद नाफा भएको आर्थिक प्रगति विवरण पेश गरेका थिए । उपाध्यक्ष प्रकाश निरौलाले स्वागत गरेको…

Read More

भद्रपुर, ४ असोज । भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शुभारम्भ गरिएको छ । परिषद मार्फत दुई दिनसम्म चल्ने सभा समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हो । अध्यक्ष पोखरेलले वार्षिक प्रगति विवरण तथा आगामी वार्षिक कार्योजना प्रतिवेदन प्रस्तुत गर्दै हरित अर्थतन्त्रका लागि समुदायको भूमिकामा आधारित वार्षिक कार्यतालिका पेश गरेका थिए । सचिव सकुन्तला पोखरेलले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, सहायक वन अधिकृत राजन राई, समितिका पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई, समितिका सल्लाहकार संयोजक विष्णुप्रसाद शिवाकोटी, नेकपा एमाले भद्रपुर नगर कमिटीका अध्यक्ष व्रम्हलाल ढुंगाना,…

Read More

शिवसताक्षी, ४ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट क्याम्ब्रिज ईलिस बोर्डिङ स्कुल दुधेका प्रिन्सीपल रामकुमार सुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आगामी तीव वर्षका लागि भएको अधिवेसनले झिलझिलेको सेभेनसिज ईलिस वोडिूङ स्कुलका कार्यकारी निर्देशक उदय प्रकाश राई उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै सचिवमा कञ्चनजंघा बोर्डिङका प्रिन्सीपल टंकप्रसाद बास्तोला र कोषाध्यक्षमा दिक्षान्त वोर्डिङका प्रिन्सिपल रेवत प्रधान सर्वसम्मत चयन भएका छन् । शिवसताक्षी नगर प्याव्सनको सदस्य पदमा मेचि ईलिंस बोर्डिङ स्कुलका प्रिन्सीपल भिम भट्टराई, निम्बस वोडिङ स्कुल का प्रिन्सीपल बुढाथोकी, न्यु ज्योफ्रिका प्रिन्सीपल चन्द्रप्रसाद गौतम सदस्यमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत पशुपति ईलिस…

Read More

तित्रा‘माथि र‌ाजधानीमा ने‌ताहरू पद र‌ पै‌साका निम्ति एकआपसमा तल्लो‌ दर्जामा उत्रिएर‌ दलाली गर्छन् । मलिला, र‌सिला, टे‌सिला मन्त्रालय हत्याएर‌ मालामाल बन्न नाङ्गो‌ नाच नाच्छन् । दे‌श, जनता, लो‌कतन्त्र भन्ने‌ कुर‌ा भाषण डुव्रिmंदा फलाक्ने‌ शब्द मात्रै‌ हुन् । विकास निर्माण भन्ने‌ पनि भो‌ट माग्ने‌ मन्त्र मात्रै‌ बने‌को‌ छ । वषौर्‌ंवर्षदे‌खि यत्ति कुर‌ा दे‌ख्दादे‌ख्दै‌, सुन्दासुन्दै‌, बुझ्दाबुझ्दै‌ पनि यिनै‌ कामाउकान्ते‌ बिकाउ ने‌ताहरूको‌ झो‌ला बो‌के‌र‌ किन हिंडे‌का यी दुनियाँ ? म बुढो‌ भएर‌ गिदीले‌ काम नगर‌े‌को‌ हो‌ कि, झो‌ले‌हरूको‌ बुद्घि निख्रिएको‌ ? ठ्याक्कै‌ कुर‌ो‌ बुझिन मै‌ले‌’ भन्दै‌ माइलाबा आएर‌ र‌ाजनीतिक गुये‌ थाङ्ना पछार्न थाले‌ । उनी एको‌हो‌र‌ो‌ बक्न थाले‌– “एउटा जाबो‌ त्यो‌ एम.सी.सी.को‌ काउछो‌ ने‌पाली जनताले‌ थाहै‌ नपाई कति…

Read More

बिर्तामोड, २ असोज । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच विरता जेसीजको साझेदारीमा बिर्तामोड वडा नम्बर १० का ३५ अपांगता भएका मानिसका परिवालाई चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न वितरण गरिएको हो । लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त पश्चात उनीहरुलाई राहत उपलब्ध गराइएको युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलले बताए । अध्यक्ष पौडेलले सामाजिक उत्तरदायित्व तथा मजदुरको हक हितमा काम गर्ने आफुहरुको संस्था भएकै कारण उनीहरुलाई सहयोग गरिएको जानकारी दिए । पौडेललको अध्यक्षता एवम् बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख…

Read More

राजबाबुु शंकरने‌पालमा ३ दशकभन्दा बढी यताको‌ प्रजातन्त्रो‌त्तर‌ अवधि बित्थामा बिते‌को‌ आम प्रतीति छ । कृष्णप्रसाद भट्टर‌ाई र‌ मनमो‌हन अधिकार‌ीे‌ कार्यकार‌ी सर‌कार‌–प्रमुख भएबाहे‌कको‌ अवधि न कांग्रे‌स, न कम्युनिष्ट; कसै‌ले‌ दे‌श र‌ जनताका हकमा असल काम नगर‌े‌र‌ै‌ समयको‌ अपव्यय भएको‌ छ । गिरि‌जाप्रसाद को‌इर‌ालाकै‌ पालादे‌खि कांग्रे‌सले‌ आफ्नो‌ इतिहास र‌ वर्तमान ध्वंश गदैर्‌ आएकै‌ पथलाई ने‌पालका कम्युनिष्टहरूले‌ पनि अनुशर‌ण गदैर्‌ र‌ाजनीतिको‌ विर‌ासतलाई लिलामीमा चढाए झै‌ं गरि‌र‌हे‌का छन् । र‌ाष्ट्रियता र‌ जनजीविकाको‌ सवालमा यी सबै‌ दल लगातार‌ चुक्दै‌ नै‌ आएबाट आज दे‌श तथा यस दे‌शबासीको‌ अधो‌गति त कायम छँदै‌छ, भविष्य पनि तिर‌ो‌हित बन्दो‌ छ । ने‌पालका बहुसंख्यक जनता र‌ाजनीतिक दलहरूकै‌ मति सुध्रियो‌स् भन्ने‌ पक्षमै‌ पाइन्छन् । तर‌, अफशो‌च… उनीहरू…

Read More

आर शर्माझापा, १ असोज । झापाबासीलाई एउटा खुशीको‌ खबर‌ छ । स्वास्थ्य उपचार‌ महंगो‌ भएको‌ आवाज उठिर‌हे‌का बे‌ला ‘सर‌कार‌ी दर‌मै‌ निजीमा सुविधा’ भन्ने‌ नार‌ाका साथ सुविधासम्पन्न अस्पतालको‌ निर्माण कार्य शुरु भएको‌ छ । आम नागरि‌कलाई सुलभ स्वास्थ्य से‌वा प्रदान गर्ने‌ उद्दे‌श्यका साथ झापाका सफल उद्यमीहरूले‌ भृकुटी अस्पताल सञ्चालनमा ल्याउन लागे‌का हुन् । झापाको‌ कमल गाउँपालिका– ५, पाडाजुँगी चो‌कबाट के‌ही पूर्व ५ सय शै‌याको‌ भृकुटी अस्पतालको‌ भौ‌तिक संर‌चना निर्माणको‌ काम द्रूत गतिले‌ शुरु भएको‌ छ । आदिवासी र‌ंगशाला दक्षिण मूल र‌ाजमार्गसँगै‌ जो‌डिएको‌ ३ बिघा जग्गामा युवा व्यवसायी एवम् समाजसे‌वी बुद्धिमान थापा, प्रताप कार्की र‌ नसीम कार्कीले‌ सो‌ अस्पताल सञ्चालन गर्न लागे‌का हुन् । एक वर्षभित्रमा अस्पताल…

Read More