झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३१ साउन । रोटरी क्लब अफ भद्रपुरले आज कचनकवल स्थित बनियानी स्वास्थ्य चौकि र हल्दीवारी स्वास्थ्य केन्द्रलार्इ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । वितरण गरिएको स्वास्थय सामाग्रिहरुमा मास्क, सेनिटाजर,पि पि इ, ग्लोव्स, अक्सिजन कनसनटेटर र स्प्रे ट्याड्की रेहेको छ । राजधानीको वुढानिलकण्ठ स्थित वोदिसत्व विहारले प्रदान गरेको उक्त सामाग्रिहरु रोट्याक क्लव,इनर व्हील क्लव भद्रपुर समेतको सहकार्यमा वितरण गरिएको हो । हेमराज ढकालको संयोजनमा उपल्वध सामाग्रिहरु रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझा र पूर्व अध्यक्ष टिकाराज ढकाल लगायत पदाधिकारीहरुले हल्दीवारी र कचनकवलमै पुगेर संक्षिप्त समारोहका विच हस्तान्तरण गरेका थिए । कचनकवल गाउपालिकाका निमित्त प्रशासकिय प्रमुख केशव मैनाली र हल्दीवारीका…

Read More

झापा, ३१ साउन । तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ । ‘आगामी निर्वाचनसम्म पुग्दा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ,’ प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिर्पोटिङ गर्ने क्रममा प्रचण्डले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तक गरेका थिए । उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारमा…

Read More

झापा, ३१ साउन । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका हुन् । दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई म्यानपावरलाई नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु गरी छनोट भएका श्रमिकको सूची समेत रोजगारदातालाई पठाएको थियो । दूतावासले प्रमाणिकरण गरेको मागपत्रका आधारमा विनामाई म्यानपावरले २६ मार्च २०२१ का वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको…

Read More

सुरुङ्गा, ३१ साउन । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन हुँदै आएको कनकाई साप्ताहिक सातौँ वर्षमा प्रवेश गरेको छ । २०७२ सालबाट नियमित प्रकाशन हँुदै आइरहेको कनकाई साप्ताहिक प्रेस काउन्सिलबाट ख वर्गमा वर्गीकृत हुँदै आएको पत्रिका हो । पत्रिकाले अनलाइन संस्करण पनि सञ्चालन गर्दै आएको छ । कनकाई साप्ताहिक सातौँ वर्षमा प्रवेशको अवसरमा पत्रिकाका सम्पादक लीलाराज झापालीले सबै पाठक, विज्ञापनदाता, लेखक तथा शुभेच्छुकमा धन्यवाद दिँँदै आगामी दिनमा थप परिमार्जिक विषयवस्तु पस्कने प्रतिबद्धता जनाउनुभएको छ ।

Read More

झापा, ३१ साउन । हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् । शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति पु¥याएको थियो । यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन् । प्रधानमन्त्री एरियल हेन्रीले एक महिना लामो संकट घोषणा गरेका छन् । उनले यस भूकम्पका कारण ठूलो क्षति भएको बताए । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ । यसअघि सन् २०१० मा पनि हैटीमा यस्तै…

Read More

निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसीको पनि अभिनय रहने भएको छ । फिल्म अभिनयको विषयमा निर्माण युनिटले भुवनसँग हालै सम्झौता गरेको छ । निषेधाज्ञाका कारण छायाँकन अगाडि बढ्न नसकेको फिल्मको भदौ ५ बाट छायांकन सुरु हुँदैछ । फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिने निर्माण युनिटले जनाएको छ । भुवनको अलवा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेलको अभिनय रहने फिल्मको छायाँकन अवधि ६० दिन राखिएको छ । करिब १६ वर्षपछि भुवन र शिवले यसै फिल्ममार्फत सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले विसं…

Read More

झापा, ३१ साउन । नेपाली काँग्रेसले १४ औं महाधिवेशन आसन्न मंसिरमा गर्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई बताए । उनका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने काँग्रेस बैठकले निर्णय गरेको छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १०…

Read More

झापा, ३१ साउन । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।” उनले भने । देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न…

Read More

झापा, ३१ साउन । स्थानीय प्रशासनले धरौटी लिएर मात्र कोरोना संक्रमितको उपचार गर्ने झापाका निजी अस्पतालमाथि कडाई गर्न थालेको छ । धरौटी रकम जम्मा नगरी कोरोना संक्रमितको उपचार नगर्ने निजी अस्पतालको कार्यशैलीमाथि प्रश्न उठाउँदै जिल्ला प्रशासन कार्यालय झापाले त्यस्तो कार्य रोक्न निर्देशन दिएको हो । पैसा भन्दा पनि संक्रमितको उपचारलाई प्राथमिकतामा राखिनुपर्ने भन्दै प्रशासनले धरौटी लिने कार्य अविलम्व रोक्न जिल्लाका सबै अस्पताललाई निर्देशन दिएको छ । निजी अस्पतालले धरौटी रकम जम्मा नगरी कोरोना संक्रमित भर्ना गर्न नमानेको विषयमा चौतर्फी गुनासो बढेको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सरकारी नीतिविपरीत धरौटी नलिन अस्पतालहरुलाई निर्देशन दिइएको बताउनु भयो । ‘धरौटीबिना उपचार…

Read More

झापा, ३१ साउन । प्रदेश १ मा शनिबार ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र भोजपुरमा १–१ जनामा संक्रमण देखिएको छ । मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबारीमा १३, बेलबारीमा ५, सुनबर्षी, बुढीगंगा, उर्लाबारीमा १–१, सुनसरीको धरानमा २६, इटहरीमा १३, इनरुवामा २, बराहक्षेत्रमा १, झापाको दमकमा १५, भद्रपुरमा १०, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३,…

Read More