झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

फिदिम, १७ असोज । पाँचथरमा एक जनाको ह त्या भएको छ। पाँचथरको याङवरक २ फलैँचाको नेखेवामा इन्द्र बहादुर कार्कीको ह त्या भएको प्रहरीले जनाएको छ। सडक छेउमा कार्कीको श व फेला परेको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। मृत फेला परेका कार्कीको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ। ह त्या भएको हो अथवा होइन अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १७ असोज । झापाको कन्काई नगरपालिका–१ जामुनखाडी चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ७९०४ नम्बरका मोटरसाइकल चालक धरान–१३ का १८ वर्षीय अजिव राई र पछाडी सवार रहेका २२ वर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाइकल चालक बिराटनगर–७ का ४५ बर्षीय डम्बरबहादुर खड्का घाइते भएका थिए । घाइते ३ जनालाई नै उपचारको लागि बिर्तामोडको बिएण्डसी अस्पताल लैजाने क्रममा ७९०४ नम्बरका…

Read More

झापा, १६ असोज । झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको स्टिल फ्याक्ट्रीका कामदारको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा फ्याक्ट्रीमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भारत सिलगुडी स्थायी ठेगाना भएका ३२ बर्षीय काजी दासको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, १६ असोज । टीभीएसको दशैंको दौड अफर अन्तरगत कनकाई–६ का भोलानाथ खड्काले टीभीएसको एनट्रक स्कुटी सित्तैमा पाएका छन् । २ लाख २९ हजार ९ सय रुपैयाँ पर्ने उक्त स्कुटी अफर अन्तरगत सित्तैमा पाएका हुन् । खड्काले टीभीएसको आधिकारिक बिक्रेता बिर्तामोडको पाथीभरा आटो लिंक (टीभीएस सोरुम)को मातहतमा रहेको कनकाई–३ स्थित श्री अटो लिंकबाट स्कुटी खरीद गरेका थिए । खड्का स्कुटी खरीदपछि गरिएको लक्की ड्रमा शतप्रतिशत क्यास ब्याक पाएका हुन् । अफर अन्तरगत आफूले स्कुटी सित्तैमा पाइएकोमा आफूलाई असाध्यै खुसी लागेको खड्काले बताए । ‘स्कुटी किन्दा छुट हुन्छ भन्ने थाहा थियो’, उनले भने, ‘तर, पूरै छुट हुन्छ भन्ने लागेको थिएन, अहिले…

Read More

बिर्तामोड, १६ असोज । झापाको बिर्तामोड नगरपालिका–७ स्थित गरामनीबाट रू पाँच लाख बराबरको अवैध लत्ता कपडा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज १७४६ नम्बरको पिकअप भ्यानलाई रोकी चेकजाँच गर्ने क्रममा अवैध कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भेनबाट साडी, मर्फिनको कपडा तथा सुतीको दरी गरी करिब रू पाँच लाख बराबरको कपडा बरामद गरिएको हो । बरामद भएको सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीको लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने कार्यालयले जनाएको…

Read More

बिर्तामोड, १६ असोज । झापाको दमक नगरपालिका–५ संगम टोलका ४० बर्षीय चिन्टु माझीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर अगाडि नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक चिप्लिएर पानीमा लडेर करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते माझीको दमकको लाइफ लाइन अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

मोरङ, १६ असोज । मोरङको विराटनगर महानगरपालिका–१० सोमबारे स्थितमा छुरा प्रहारबाट १ जना घाईते भएका छन् । आज दिउँसो १२ बजेको समयमा सोही स्थान बस्ने पुर्णिमा मण्डल र निजको छोरा बर्ष २० को मेघनाथ मण्डलले ३४ बर्षिय माया मण्डल संग सिटि सफारीको चार्जरको बिषयलाई लिएर बादबिबाद गर्दा मेघनाथ मण्डलले माया मण्डललाई सब्जी काटने छुरा प्रहार गरी घाईते बनाएका हुन । घाइते उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने मेघनाथ मण्डललाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।

Read More

बुद्धशान्ति, १६ असोज । सामाजिक सेवामा सकृय हुँदै आएको बक्सर बोइज बुद्धशान्ति ३ ले विपन्न विद्यार्थीको सहयोगार्थ असोज २८ गते बुधबारेमा विशेष सांगीतिक कार्यmम गर्ने भएको छ । राष्ट्रिय स्तरका कलाकारको सहभागितामा सो दिन बुद्धआदर्श माविमा विशेष सांगितिक कार्यक्रम गर्ने बक्सर बोइजका अध्यक्ष एलिन लिम्बुले जनाएका छन् । उनले गरिवीको चपेटामा परेका विपन्न वर्गका विद्यार्थीका निम्ति बचत भएको पैसा खर्च गरिने जनाएका छन् । वि.स २०७१ सालमा स्थापना भएको बक्सर बोइजले समाजमा विभिन्न सामाजिक कार्य गरिरहेको सो संस्थाका सल्लाहकार विनोद नेम्बाङले जनाएका छन् । सो संस्थाले ट्राफिक सचेतना, सरसफाई, सडक पुर्ननिर्माण, जेब्रा क्रसिङ जस्ता कुरा निर्माण गरेको अध्यक्ष लिम्बुले जनाएका…

Read More

गौरादह, १६ असोज । गौरादहमा आध्यात्मिक, सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । गौरादह नगरपालिका तथा आसपासका क्षेत्रमा रहेका धार्मिक संस्थाहरूको संरक्षण गर्ने साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौं भन्ने उद्देश्यका साथ महोत्सव संचालन हुन लागेको हो । महोत्सव नेपाल मानव धर्म सेवा समित शाखा गौरादहको मुख्य आयोजनामा हुन लागेको बताइएको छ । यस क्षेत्रमा रहेका मठ मन्दिर,कला,संस्कृति र परम्पराको संरक्षण तथा जगेर्ना गर्ने उदेश्यले अध्यात्मिक,सांस्कृतिक पर्यटन महोेत्सव मंसिर महिनामा संचालन गरिने कुरा आयोजक संस्था नेपाल मानव धर्म सेवा समितिले जनाएको छ । गौरादह उद्योग बाणिज्य संघको सभाहलमा दशैं तिहार शुभकामना आदनप्रदान कार्यक्रमका साथै धार्मिक महोत्सव…

Read More

झापा, १६ असोज । हात्तीपछि अहिले‌ झापामा चितुवाको‌ उपद्रो‌ बढे‌को‌ छ । भार‌तीय सीमावर्ती नाकासँग जो‌डिएको‌ मे‌चीनगर‌–७ स्थित र‌ाज टी इस्टे‌ट आसपासको‌ बस्तीमा के‌ही दिनदे‌खि चितुवा उपद्रो‌ बढे‌पछि त्यहाँ स्थानीय चिन्तित बने‌का छन् । आहार‌को‌ खो‌जीमा निस्किने‌ चितुवा र‌ातको‌ समयमा बस्तीमा प्रवे‌श गर‌े‌र‌ किसानले‌ पाले‌को‌ घर‌पालुवा जनावर‌ समे‌त मार्न थालिसके‌का छन् । घर‌पालुवा जनावर‌ मार्न थाले‌पछि स्थानीय त्रसित बने‌का हुन् । आइतबार‌ र‌ाति बस्तीमा आएको‌ चितुवाले‌ र‌ाज टी इस्टे‌टका ठे‌के‌दार‌ सन्तो‌ष सुब्बाले‌ पाले‌को‌ सुँगुर‌ मार‌े‌को‌ छ । साता दिनदे‌खि बगानमा चितुवा दे‌खा पर‌े‌को‌ ठे‌के‌दार‌ सुब्बाले‌ बताए । तीन दिनको‌ अन्तर‌ालमा चितुवाले‌ यसअघि बगानमै‌ काम गनेर्‌ कामदार‌ले‌ पाले‌को‌ एउटा सुँगुर‌ र‌ एउटा बाख्रा मारि‌सके‌को‌ उनले‌ बताए । ‘बगानमा…

Read More