झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अनिल वाग्लेझापा, १६ असार । झापा बुद्धशान्तिका एक जना कम्युनिष्ट नेता इन्द्रप्रसाद काप्mले बिगत लामो समयदेखि ओछ्यान परेका छन् । वि.स. २००५ साल भदौ १२ गते इलामको गोगनेमा जन्मिएर कर्मथलो बुधबारे बनाएका काप्mले २०७२ सालदेखि पार्किंसन रोगले ग्रसित बनेर ओछ्यान परे । उनी २०६४ सालदेखि अस्वस्थ बनेका हुन् । आप्mनो स्वस्थ जीवन पूर्ण रुपमा राजनीतिमा लगाएका उनी यतिवेला विगतका घटनाक्रमलाई सम्झँदै जीवन विताइरहेका छन् । बुवा जगनिधी काप्mले र आमा चन्द्रमाया काप्mलेका माइला छोराका रुपमा जन्मिएका इन्द्रप्रसादका श्रीमति मधुमाया सहित तीन छोरा एक छोरी छन् । तत्कालिन एमालेको तर्फबाट वि.स. २०४९ र वि.स. २०५४ मा बुधबारे वडा नम्बर ३ को…

Read More

बनियानी, १६ असार । झापाको कनकाई नगरपालिका–५ स्थित चप्रमारीमा सामुहिक रोपाइँ गरेर आइतबार धान दिवस मनाइएको छ । कृषक, जनप्रतिनिधि, सहकारीकर्मी, सञ्चारकर्मी लगायत करिब दुई जनाभन्दा बढीले सामुहिक रुपमा रोपाइँ गरेर दिवस मनाएका हुन् । प्रगतिपथ कृषि सहकारी संस्थाले शुरु गरेको ‘प्रगतिपथ एकीकृत खेती परियोजना’ अन्तरगत आइतबार पाँच बिघामा रोपाइँ गरिएको संस्थाका अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताउनुभयो । पञ्जेबाजासहित नाचगानका साथ शुरु गरिएको रोपाइँमा झापा क्षेत्र नं. ४ का सांसद् एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्यद्वय झलकसिंह दलार्मी, हिरा थापा, कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईं लगायतले असारे गीतको भाकामा नाच्दै रोपाइँ गर्नुभयो । रोपाइँ अघि आयोजित कार्यक्रममा सांसद…

Read More

भद्रपुर, १६ असार । नेपाल तरूण दल झापा क्षेत्र नम्बर २ ले निर्माणाधीन कारागार भवन निर्माणका लागि कैदीबन्दी सहयोग कार्यक्रम अन्र्तगत आज रू १ लाख २५ हजार मूल्य बराबरको जस्तापाता प्रदान गरेको छ । क्षेत्रीय सभापति राजु न्यौपानेको अध्यक्षता तथा पूर्वसांसद सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा बन्दीगृह निर्काणका लागि जस्तापाता प्रदान गरेको हो । तरूण दल क्षेत्रीय समितिको संयोजनमा बिर्तामोड, अर्जुनधारा नगर समितिको सहयोगमा जुटाइएको जस्तापाता कारागार प्रशासनलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बिर्तामोडका वडाध्यक्ष भोजराज सिटौला, नेपाल तरूण दलका भुपेन्द्रजंघ शाही लगायतले मन्तव्य राख्दै विपतमा परेका नागरिकको सहयोग गरी सेवाको भावना विकास गर्न नेपाल तरूण दलको भूमिका महत्वपूर्ण रहेको धारणा…

Read More

काठमाडौं, १६ असार । निर्धारित समयमा गाउँ र नगर परिषद् नगर्ने स्थानीय तहलाई सरकारले कुनै प्रकारको अनुदान नदिने भएको छ । नेपालको संविधानको धारा ५९ को उपधारा (३) मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउने र प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय संघीय कानुनबमोजिम हुने उल्लेख गरिएको छ । यसै गरी अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ९३० मा अनुसार गाउँ र नगर कार्यपालिकाले स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र नयां आर्थिक वर्ष ९जस्तै २०७६र७७० को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभारनगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । संघीय मामिला तथा…

Read More

काठमाडौं, १६ असार । कर्णाली प्रदेशका सांसदले ‘जनता सडक कार्यक्रम’ का लागि १० करोड माग गरेका छन् । सरकारले आगामी वर्षको बजेटमा रकम घटाएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेका छन् । यसको बजेट १० करोड पुर्याउन उनीहरुको माग छ । चालु आथिएक वर्षमा छुट्याएको ५ करोड रकम खर्च गर्न नसकेपछि आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रकम विनियोजन गरिएको छ । जनता सडकका लागि छुट्याएको रकम नबढाए सदन अघि बढ्न नदिने सांसदले चेतावनी दिएका छन् । विषयगत मन्त्रालयमा धेरै बजेट विनियोजन गरेको तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने सांसदलाई भूमिकाविहिन बनाउन लागेको आरोप लगाएका छन । आजको अन्नपूर्ण…

Read More

काठमाडौं, १६ असार । सरकारले पछिल्लो समय सदनमा दर्ता गरेका केही विधेयक आलोचित भए । सरकारका लागि विपक्षी दलहरूको आलोचना त अस्वाभाविक हुँदैन तर सत्तारूढ दलका केही शीर्ष नेताहरूले नै विधेयक तर्जुमाका क्रममा पार्टी्भित्र कुनै आन्तरिक परामर्श नगरेको आरोप आयो । कतिपय शीर्ष नेताकोे अभिव्यक्ति दोस्रो तहका नेतामार्फत मुखरित भए । किन विवादमा परिरहेका छन् सरकारी विधेयक रु किन आलोचना हुन्छ मस्यौदाको रु विधेयक तर्जुमाका क्रममा हुने एक दर्जनभन्दा बढी यस्ता चरण छन्, जहाँ हरेक विधेयक परिमार्जनका थुप्रै सम्भावना हुन्छन् । मस्यौदा भएको विधेयकलाई अन्तिम रूप दिई पारितको दायित्व विधायिकासँगै सुरक्षित हुन्छ । विधायिकी परीक्षणभन्दा पहिले नै सैद्धान्तिक र विषयगत…

Read More

काठमाडौं, १६ असार । सरकारले राष्ट्रिय सुरक्षा नीति (रासुनी) २०७५ सार्वजनिक गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो । ६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि विभिन्न कोणबाट बहस र छलफल भएका थिए । सरकारको नियतमाथि प्रमुख प्रतिपक्षी र विज्ञले आशंका गरेका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसमा आशंका गर्ने विषय केही नभएको दाबी गरे । यसलाई सरकारले प्रक्रियागत ढंगबाटै सार्वजनिक गर्ने मन्त्री पोखरेलले बताए । ‘हामीले व्यापक छलफल र बहसपछि तयार पारेको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्न कुनै समस्या छैन’, उनले भने । आजको अन्नपूर्ण पोस्ट्…

Read More

भद्रपुर, १५ असार । नेपाली कांग्रेस भद्रपुर ८ नम्बर वडा समन्वय समितिले राष्ट्रिय धान दिवस २०७६ को अवसर पारेर उत्कृष्ट कृषक सम्मान तथा सामुहिक धान रोपाई सम्पन्न गरेको छ । वडा समन्वय समितिका सभापति रत्नप्रसाद खतिवडाको अध्यक्षता तथा क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यमा व्यवसायिक खेती मार्फत योगदान दिने महमतदिन शेखलाई नगद सहित सम्मान गरिएको हो भने भद्रपुर ८ चन्द्रगढी विमान स्थल पूर्व रहेको मित्रप्रसाद अधिकारीको खेतमा सामूहिक धान रोपाँइ समेत गरिएको थियो । कार्यक्रममा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले वडाको समृद्धिका लागि व्यवसायिक कृषि, पशुपालनका क्षेत्रमा काम गरिरहेको धारणा राखे । वडाध्यक्ष सुब्बाले विषाधिरहित कृषि उत्पादनमा लाग्न…

Read More

सान नेपालगौरादह, १५ असार । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले कृषी क्षेत्रको आधुनिकिकरण गर्दै किसानहरुलाई कृषि क्षेत्रमा पर्याप्त राहत दिन आवश्यक रहेको बताएका छन् । गौरादह वडा नं. १ मा रहेको उद्यमी कृषि सहकारी संस्था द्धारा धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले उक्त कुरा वताएका हुन् । सामुहिक खेतीको महत्व माथी प्रकाश पार्दै मन्त्री कार्कीले सामुहिक भावना बाट मात्र कृषी क्षेत्रमा पर्याप्त सुधार गर्न सकिने वताए । कृषिलाई आधुनिकिकरण गर्न संस्थाहरुले अवलम्बन गरेको सामूहिक खेती बाट राज्यलाई समेत सहज हुने वताए । प्रधानमन्त्री कृषी आधुनिकिकरण कार्यक्रमको माध्यम बाट धेरै कृषकलाई…

Read More

अनिल वाग्लेबुधबारे, १५ असार । जेसीज पूर्व अध्यक्ष समाज झापाको चौथो साधारण सभा बुधबारेमा शनिबार सम्पन्न भएको छ । समाजका अध्यक्ष जेसीआई सिनेटर विनोद बस्नेतको सभापतित्व तथा नेपाल जेसीजका अध्यक्ष महेश पौडेयालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पौड्यालले ४० कटेपछि रमाउनका लागि जेसीज पूर्व अध्यक्ष समाजले ठूलो भूमिका खेल्ने आफूले बल्ल थाहा पाएको भन्दै झापामा जस्तो सबै जिल्लाहरुमा जेसीज पूर्व अध्यक्ष समाजको गठन गरेर उमेरले ४० कटेकाहरुका निम्ति पनि रमाउने ठाउँ जेसीजलाई बनाउन पहल थाल्ने उद्घोष गरे । कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष अनिल भेटवाल, नेपाल जेसीजका तालिम संयोजक जेसी एकराज गिरी, उद्योग वाणिज्य महासंघ…

Read More