पाँचथर, १८ असार । पाँचथरको मिक्लाजुङ गाउँपालिका(६ स्थितबाट १ नाल भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार १७ गते इलाका प्रहरी कार्याल खान्द्रुङ पाचँथरबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र।१(०१(१४ प ६०४५ नम्बरको मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका(५ का दिलबिर माखिम र पछाडी सवार मन कुमार माखिमलाई १ नाल खाली भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box



