
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अनिल वाग्ले बुधबार, ८ जेठ । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाइङको सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाइङको संम्भावना देखिएको छ । वडा नम्बर ७ र वडा नम्वर ६ लाई जोड्ने गरी जीप फ्लाइङ सञ्चालन गर्न सकिने संम्भावना देखिएको हो । वडा नम्वर ७ को जरेबरबाट वडा नम्वर ६ सम्मको दूरीमा यो खेल सञ्चालन गर्न सकिने इन्जिनियर अर्जुन घिमिरेले बताएका छन् । टिमाई खोलाको वारीपारि गरेर यो खेल सञ्चालन गर्न सकिने सम्भावना छ । ‘यस क्षेत्रमा जीप फ्लाइङको संम्भावना छ, यसलाई अध्ययन…
अनिल वाग्ले बुधबारे ८ जेठे । बुद्धशान्ति गाउँपालिकाको वडा नम्वर ६ मा एउटा बृहत गुरुयोजना निर्माण हुँदैछ । त्यस क्षेत्र प्राचिन, ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, विभिन्न जातजाति–भाषाभाषीको रहनसहन, भाषा, साहित्यिक क्षेत्रमा इतिहास बोकेका आधादर्जन बढी महत्वका स्थलहरु छन् । ती सबै महत्वका स्थलहरुको पहिचार, प्रचार र तिव्रतर विकासका लागि गुरुयोजना बन्दैछ । गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको योजनाकार इन्जिनियर अर्जुन घिमिरेले बताएका छन् । सो क्षेत्रका वडाध्यक्ष शम्भुप्रसाद पौड्यालले पनि गुरुयोजना निर्माण गरेर यस क्षेत्रको पहिचान र महत्व राज्यका माथिल्लो तहसम्म पु¥याउन आपूm लगायत जनप्रतिनिधिहरु लागी परेको बताएका छन् । बुद्धशान्ति–६ का वडाध्यक्ष शम्भुप्रसाद पौड्यालले भने ‘यहाँ चारसय वर्षको इतिहास…
केही समय अघिसम्म बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफ प्रेममा थिए । उनीहरुको प्रेम खुल्लम खुल्ला थियो । उनीहरु बिबाह गर्ने तयारीमा सम्म पुगिसकेका थिए । प्रेममा रहँदा उनीहरुले एउटा अपार्टमेन्ट किनेका थिए । उनीहरु, सोही अपार्टमेन्टमा बस्दै आएका थिए । तर, अब उनीहरुको प्रेम टुंगिएको छ । योसँगै अपार्टमेन्ट पनि उनीहरुका लागि धेरै भएको छ । यसैले, उनीहरुले अपार्टमेन्ट बेच्ने निर्णय गरे । भारतीय मिडियाकाअनुसार रणवीरले हालै उक्त अपार्टमेन्ट बेचेका छन् । नयाँ अपार्टमेन्ट किन्न लागेकाले उक्त अपार्टमेन्ट बेचेको रणवीरले बताएका छन् । अहिले रणवीर नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् । उनीहरु एकसाथ बस्ने तयारीमा रहेको…
इनरुवा, ८ जेठ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभयो । उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले दुव्र्यसनविरुद्धको अभियानका लागि ‘सगरमाथा टिम क्लब गठन गरेर हामी अगाडि बढौँ’ भन्ने मूल नाराका साथ प्रदेशभरिका युवाको सक्रिय सहभागितामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि काम गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नं १ का…
बर्दिवास, ८ जेठ । लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ। जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो। बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ। मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवा बताउँछन्। चर्को घामको रापले बन्द व्यापार, बजार चहलपहल र कार्यालयमा सेवा लिन पुग्ने निकै घटेका छन् दैनिक दुई÷तीन सयको हाराहारीमा सेवाग्राही आउने गरेकामा अहिले यो सङ्ख्या १०र१५ मा झरेको बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विदुर भट्टराई बताउँछन्। प्रचण्ड गर्मी बढेसँगै…
विष्णु लामिछाने काठमाडौं, ८ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गरेका छन्। उनले आँफुलाई फरक जिम्मेवारी दिन समेत माग गरेका छन्। ुएक संगठनको अध्यक्ष संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सो भन्दा फरक पदमा रहने भन्ने कुरो रहदैन,ु उनले भने। बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अनेरास्ववियुको नेतृत्व चयनमा आफूमाथि अन्याय भएको बताएका हुन्। पुर्व माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका रंजित गत हप्ता पार्टी नेतृत्वले गरेको निर्णय प्रति असन्तुष्टि जनाउदै आएका थिए। ुमैले परिवारभन्दा माथि प्रचण्ड मानेको थिएँ, उनकै आदेश मानेको…
मदन ढुङ्गाना प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला, प्लास्टिकका भाँडा आदिमा हुने रासायनिक तत्वहरूले मानव स्वास्थ्यमा गम्भीर खतरा देखापरेका छन् । प्लास्टिक शुद्ध वस्तु होइन । प्लास्टिक वा प्लास्टिकजन्य सामग्रीहरूमा कुनै न कुनै औद्योगिक रसायनको प्रयोग गरिएको हुन्छ । रसायनको प्रयोगले प्लास्टिकलाई कडा वा नरम, पारदर्शी आदि बनाउँछ । प्लास्टिक वा प्लास्टिकजन्य सामग्री बनाउँदा वा यसको प्रशोधन…
महोत्तरी, ८ जेठ । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् । उनको शव घरभन्दा ५०० मिटर परको जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । युवक महराको विवाहको सबै तयारी पूरा भइसकेर घरमा मटकोर पूजा ९बिहेअघिको विशेष विधि० समेत भइसकेको थियो । यही जेठ १५ गते छिमेकी गाउँ औरही नगरपालिका–७ मा जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा अचानक…
विपुल अधिकारी पाँचथर, ८ जेठ । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ । उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । त्यसको २६ वर्षपछि आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको हो । टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल, कुवेरकी श्रीमती सरसस्वती रिजाल, छोरी कृष्ण दुलाल, छोरा उमेश र उद्वव…
बेझाड, ८ जेठ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ । नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर खुशी र सुख दिन नसकेको उल्लेख गर्दै उहाँले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताउनुभयो ।